Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बेलायती राजकुमार ह्यारीले थप छ दिन बसाइ लम्व्याए

\"Prince-Harry-1\"काठमाडाै । बेलायतका राजकुमार ह्यारीले नेपाल बसाई लम्व्याएका छन् । यहि चैत्र ६ गते नेपाल भ्रमणमा आएका उनी भोलि बिहीबार स्वदेश फर्कने कार्यतालिका थियो । तर उनले नेपाल बसाई अझै ६ दिन लम्व्याएका छन् ।

नेपालको प्राकृतिक सम्पदा र यहाँको सस्कृतिले मोहित भएका राजकुमार ह्यारीले भूकम्पले क्षतिग्रस्त नेपालका थप बस्ती अवलोकन गर्न बसाई लम्व्याएको बताइएको छ ।

नेपालस्थित बेलायती दुतावासले  बुधबार आयोजना गरेको रात्री भोजमा राजकुमार ह्यारीले नेपाल बसाई लम्व्याएको जानकारी दिएका हुन् ।

ह्यारीले कार्यक्रममा भने, ‘म अझै ६ दिन नेपाल बसेर भूकम्पबाट क्षतिग्रस्त सामूदायिक विद्यालय बनाउन काम गर्ने छु ।’ ह्यारी स्वयंसेवकसँग मिलेर मध्य नेपालको विकट गाउँमा गएर काम गर्ने छन् । नेपाल बसाइमा उनले भूकम्पले क्षतिग्रस्त संरचनाको पुननिर्माणमा भएको प्रगतीबारे जानकारी पनि लिने छन् ।

राजकुमार ह्यारीले यसअघि नै काठमाडौं ललितपुर र भक्तपुरका दरबार स्क्वायरको अवलोकन गरेका थिए भने केही भूकम्प पीडितसँग भेटवार्ता पनि गरेका थिए ।

यस्तै उनले बर्दिया, लमजुङ र कास्कीको भ्रमण पनि गरेका थिए । कास्की भ्रमण सकेर मंगलबार काठमाडौं आएका उनले बुधबार कान्तीबाल अस्पतालमा उपचाररत बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending