Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सेना पुलिस बिना नै चलिरहेको दुनियाँका यी सात देश : पसलमासमेत मान्छे बस्दैनन्

देशकालागि पुलिस प्रशासन एक अनिवार्य सर्त मानिन्छ । तर दुनियाँमा त्यस्ता देशहरुपनि छन् । जहाँ कुनै पुलिस फोर्स सरकारसँग छैन र पनि देश शान्त र समृद्ध छ । साम्यवादीहरुले कल्पना गरेको वर्गविहिन समाजसँग मिल्दो जुल्दो सेनापुलिस विनाको देश कुन कुन हुन् आउनुहोस् यसबारे छोटो जानकारी लिऊँः १. कोस्टारिकाः \"kostarica-750\" मध्य अमेरिकामा पर्ने एक स्वतन्त्र देश हो कोस्टारिका । जहाँ कुनै सेना पुलिस छैन । कोस्टारिकामा पहिला नभएको भने होइन । सन् १९४८ मा त्यहाँका सेनाहरुले विद्रोह गरेर सत्ता ‘कु’ गर्न खोजेका थिए । त्यस्तै राष्ट्रपतिको चुनावमा धाँधलीसमेत सेनाले गरेपछि १९५३ मा जारी भएको संविधानबाट सेना राख्ने नीति नै खारेज गरिदिए । भएका सम्पूर्ण सेनालाई विदा गरिदिए । संविधान घोषणा भएदेखि हालसम्म १४ पटक राष्ट्रपति चुनाव भएको छ । तर त्यहाँ कुनैपनि प्रकारको दंगा भड्किएको छैन । हाल उक्त देश शान्तिपूर्ण ढंगले विकास गतिमा अघिबढिरहेको छ । २. बैटिंकन : \"baitikan-750\" बैटिंकन संसारको सबैभन्दा सानो देश मध्ये एक हो । यो देश इटलीको रोमको छेउमा पर्छ । यसको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर मात्र रहेको छ । यो देशका क्याथोलिक चर्चको मुख्यालयसमेत रहेको छ । यो देशका प्रमुख आजपनि चर्चका पोप नै छन् । यहाँपनि कुनै सेना पुलिस छैन । ३. तुवालुः \"tuvalu-750\" यो देश प्रशान्त महासागरको एक द्धिपमा अवस्थित छ । १४ किलोमिटर क्षेत्रफलमा बनेको यो देशको कुल जनसंख्या दश हजार मात्र रहेको छ । यो देशमा पनि कुनै सरकारी सेना पुलिस छैन । यो देशलाई १०० जना सुरक्षागार्डले सुरक्षा प्रदान गरिरहेको छ । ४. ग्रेनेडाः \"greneda-750\" यो देश कैरिबिक र एटलान्टिक महासागरको बीचमा अवस्थित छ । १९८३ मा सैनिक विद्रोह र अमेरिकी हस्तक्षेप पनि यो देशबाट पनि सेना हटाईएको थियो । ५. नाउरुः \"nauro-750\" प्रशान्त महासागर स्थित एक द्धिपमा अवस्थित छ यो देश । यो देशको क्षेत्रफल २१.१० वर्ग किलोमिटर रहेको छ । करिब १० हजार जनसंख्या रहेको यो देशको सुरक्षाको जिम्मा भने अस्ट्रेलियाले लिएको छ । जसकारण यो देशमा पनि कुनै सेना पुलिस छैन । ६. अन्डोराः \"andora-750\" यूरोप स्थित यो देश १२७८ देखि नै अस्तित्वमा आएको हो । यसको क्षेत्रफल ४६८ वर्गकिलोमिटर फैलिएको छ । यो देशको दोकानहरुमा कुनैपनि पसले समेत बस्दैनन् । पसलमा चोरी समेत नहुने देशमा कुनैपनि सुरक्षाको लागि सेना प्रहरी चाहिने प्रश्नै भएन । तर यो देशको भविष्यमा आईपर्ने भवितव्य सुरक्षाको जिम्मा भने फ्रान्स र स्पेनले लिएको छ । ७. समोआः समोआ १९६२ मा न्युजरल्याण्डको उपनिवेशबाट मुक्त भएको देश हो । स्वतन्त्र राष्ट्रका रुपमा अस्तित्वमा रहेको यो देशमा पनि कुनै किसिमको सेना र पुलिस छैन । १९६२ मा भएको मैत्री सन्धिबाट आवश्यक पर्दा न्युजरल्याण्डले नै यसको सुरक्षा जिम्मा लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending