Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

चीनसँग भूकम्पसम्बन्धी अध्ययन समझदारीपत्रमा हस्ताक्षर

\"nepalकाठमाडौँ। खानी तथा भूगर्भ विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाबीच ठूला भूकम्प र भूकम्पको प्रभाव न्यूनीकरणका लागि एकीकृत अध्ययन, अनुसन्धानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेयको उपस्थितिमा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल र जाइका नेपाल कार्यालयका मुख्य प्रतिनिधि जुन सकुमाले आज समझादारीपत्रमा हस्ताक्षर गरे ।

यही चैत १९गतेदेखि आगामी पाँच वर्षसम्म जापान सरकारको विज्ञान तथा प्रविधिसम्बन्धी विकासको सहयोगमा कार्यक्रम सञ्चालन हुने गरी सम्झौता भएको उद्योग मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

समझदारीपत्रमा भूकम्प उत्पन्न गर्न सक्ने स्रोतको पहिचान र मूल्याङ्कन, भूकम्प जाँदा जमिनको तीव्रताको प्रक्षेपणसम्बन्धी र भूकम्पीय प्रकोप मूल्याङ्कन गर्ने उल्लेख गरिएको छ । त्यस्तै विद्यमान भूकम्प मापन प्रणालीको अध्यावधिक गर्नुका साथै भूकम्प मापन सञ्जाललाई थप विस्तार गर्ने र उक्त अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई शैक्षिक संस्था र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने विषय समझदारीपत्रमा उल्लेख छ ।

सोही अवसरमा मन्त्री पाण्डेयले नेपाल भूकम्प धेरै जाने सम्भावित देश भएकाले पूर्वदेखि पश्चिमसम्म कहाँ कहाँको अवस्था कस्तो कस्तो छ त्यसको अध्ययनका लागि जाइकासँग सम्झौता भएको बताए । उनले भने, “भूकम्पसम्बन्धी अध्ययन अनुसन्धानका लागि प्राविधिक तथा जनशक्ति तयार गर्न समझादारीले सहयोग गर्छ ।”

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending