Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

बेलायतीकाे नेपालप्रति आकर्षण बढ्दै, राजकुमारपछि नेतृ मल्होत्रा नेपाल आउने

\"seemaबेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण सकिएपछि फेरि त्यहाकी उच्च नेतृले नेपालको भ्रमण गर्ने भएकी छन् । प्रमुख प्रतिपक्ष लेवर पार्टीकी प्रभावशाली नेतृ सीमा मल्होत्राले नेपालको दुई दिने भ्रमण गर्न लागेकी हुन् ।

हाल बेलायती राजकुमार ह्यारी नेपाल भ्रमणमा छन् । उनले नेपालका प्राकृतिक सम्पदाको प्रसंशा गरिरहेका बेला सोहि देशकी प्रभावशाली नेतृ नेपाल आउन लागेकी हुन् ।

मल्होत्रा बेलायत सरकारको आर्थिक विभाग प्रमुख, प्रतिपक्षी छाँया सचिव एवम् श्रम तथा सहकारी मामिला हेर्ने फेल्थम र हेस्टनका सांसद हुन्।

लन्डन हन्स्लो बरोका काउन्सिलर बिष्णु गुरुङका अनुसार मल्होत्राले मार्च ३० र ३१ तारिख नेपाल भ्रमण गर्न लागेकी हुन्।नेपाली कांग्रेसका सांसद उदयशम्मेशर राणाको बिशेष निमन्त्रणमा काठमाडौं आउन लागेकी हुन् । त्यस क्रममा मलोहत्राले नेपालका सांसद, नेपाल चेम्बर अफ कर्मशका प्रनितनिधसँग भेटघाट गर्ने कार्यक्रम तय भइसकेको छ ।

भ्रमण टोलीमा उनका श्रीमान् सुनिलकुमार सलुजासमेत सामेल हुने छन् । ब्यवसायी सलुजाले नेपालस्थित वित्तीय लगानीकर्तासँग छुट्टै छलफल गर्ने छन् ।

हिन्दू धर्मावलम्वी मलहाेत्राले नेपाल बसाईको क्रममा पशुपतिनाथ, बौद्धनाथलगायत काठमाडौंस्थित भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending