Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

आठ अचम्मका जागिरहरु : पैसा कमाउन अब डाक्टर इन्जिनियर बन्नु नपर्ने

मानिसहरु आफ्नो जीवनको लक्ष्य धेरै कमाउने मान्छे बन्न डाक्टर, इन्जिनियर, पाइलट बन्ने राख्छन् । तर संसारमा अचम्मका जागिर यस्ता छन् जुन तपाईले सजिलै लाखौं पैसा कमाउन सक्नु हुन्छ । सामाजिक मयार्दा विपरित नभई राम्रै इज्जतिलो काम गरेर पैसा कमाउन सकिने ८ जागिरहरु यस प्रकार रहेका छन् ः १. ह्याङ ओभर हेल्परः \"90704010-750\" मानिसहरु धेरै पिए पनिको अवस्था हो ह्याङ ओभर । त्यस्तो अवस्था सहयोग गर्ने काम पनि दुनियाँमा छ भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यस्तोपनि काम मानिसहरुले गरिरहेका छन् । यो काम नेपालमा नभएर पश्चिमा विकसित मुलुकहरुमा उपलब्ध छ । यस काम गरे बापत प्रति घण्टा २० डलर कमाउँछन् । २. ओच्छ्यान तताउँने कामः \"564017926-750\" झट्ट सुन्दा अनौठो र अस्लिल लागेपनि यो काम संसारमा अस्तित्वमा छ । विकसित देशहरुमा यस्तो काम हुने गर्दछ । यूरोपका ठूला ठूला होटलहरुमा ओच््यान तातो पारीदिने महिलाहरु नै नियुक्ति गरिएका हुन्छन् । ती महिलाहरुले खास किसिमको कपडा लगाएर गेस्टको ओच्छ्यानमा पल्टिन्छन् । ३.अल्राम म्यानः \"650168544-750\" विकसित मुलुकहरुका मानिसहरु मोटा मोटा हुने र उनीहरु अबेरसम्म सुत्ने हुन्छ । जति नै उठ्न खोजेपनि उनीहरु उठ्न सक्दैनन् । यस्तो अवस्थाबाट छुटकारा पाउँनकालागि उनीले अल्राम म्यान नै नियुक्ति गरी तलब दिएका हुन्छन् । उनीहरुले फोन गरेर, घरको ढोका ढक्ढक् गरेर, र झ्यालबाट कराएर उनीहरुलाई उठाउनु पर्छ । ४. जुत्ता सफा गरिदिने कामः \"629989465-750\" नेपाल सहित हिन्दुसमाजमा जुत्ता सफा गर्ने काम निश्चित जातिलाई तोकिएको छ । जसलाई अछुत भनि हेलाको दृष्टिले हेर्ने गरिन्छ । तर विकसित मुलुकमा त्यस्तो छैन । अमेरिकामा जुत्ता सफा गर्ने मान्छेले महिनाको डेढ लाख सम्म कमाउछन्। पुतली बन्ने कामः \"630252508-750\" हामीले सुपर मार्केटहरुमा प्लास्टिकको पुतली, डमीहरु राखेका देखेका छौं । कतिपय विकसित मुलुकहरुमा सुन्दर युवा र युवतिहरु पुतली बनेर बस्नु पर्ने काम पनि पाइन्छ । यसबाट घन्टाको १ डलरसम्म पाइने बताईन्छ । ६. लाईनमा उभिने कामः \"728438559-750\" विजुलीको लाईन, टेलिफोनको विल तिर्न लाईन, लगायतका ठाउँमा व्यस्त मानिसहरु लाईन बस्ने समय उनीहरुसँग हुँदैन यस्तो अवस्थामा विकसित देशहरुमा लाईनमा बस्ने काम पनि पाइन्छ । लाईनमा बसे बापत उनीहरुले पैसा कमाउँछन् । ७. सुतिरहने कामः \"386123241-750\" यो चलन फिनल्याण्डबाट सुरु गरिएको हो । त्यसपछि बिकसित देशहरुमा यस्तो काम पनि पाइन्छ । जहाँ दिन भर सुतिरहनु पर्छ । ८. सेक्स टोय चेक गर्ने कामः \"690803105-750\" कम्पनिहरुले सेक्स टोय बनाउछन् । त्यसपछि त्यसको चेक गर्न महिलाहरु नियुक्ती गर्ने गरिन्छ । यसबाट महिनाको करिब दुई लाख कमाई हुने बताईन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending