Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पाइलटले यात्रुलाई कहिल्यै नभन्ने १० रहस्यमय कुराहरु

\"pilot-750\" शनिबार फ्याइट दुबई एयरलाइन्सको प्लेन ल्यान्डिङ गर्ने बेला रुसको एअरपोर्टमा क्र्यास भएको थियो । क्र्यास हुनुको कारण थियो खराब मौसम । त्यसबेला रुसको आकाशमा तिव्र गतिमा हावा चलिरहेको थियो । पाईलटले जहाज ल्याण्डिङ ग¥यो । तर कसैलाई भनेन् की मौसम खराब छ भनेर । विमान चालकहरुसँग केही त्यस्ता कुराहरु छन् जुन उनीहरुले कहिल्यैपनि यात्रुलाई बताउँदैनन् । सुरक्षाकालागि, यात्रुलाई नआत्तिउन् भन्ने आशयले यस्तो गरेको हुनसक्छ । त्यस्तै पाइलटले यात्रुहरुलाई नभन्ने १० रहस्यहरु यस्ता छन्ः १. पाइलटले अगाडिको भिजिविलिटी जिरो रहेको छ भने पनि उसले देखेको भनिरहन्छ । तपाईलाई कहिल्यै देखेको छैन भन्दैन । पाइलट पनि मानिस नै हो । उसको पनि आँखाको दृष्य शक्ति उही हो । तर पाइलटले भन्ने छ तपाईलाई ‘अगाडि ठिक छ, देखिरहेकोछु ।’ २. एयर प्रेसर अगाडि भन्दा पछाडि बढि हुन्छ। तर पाईलटले पछाडि भन्दा अगाडि बस्दा यात्रामा राम्रो हुन्छ भनेर कहिल्यै भन्दैन । ३. प्लेनको झ्याल पट्टी बस्नु दृष्यावलोकनका लागिसमेत एकदमै राम्रो मानिन्छ । तर पाइलटले यसो कहिल्यै भन्दैन । ४. एउटा पाइलट सँधै राम्रो ल्याण्डिङ गर्न चाहान्छ । यात्रुहरुबाट पाइटलले गर्ने अपेक्षा ‘नाइस ल्याण्डिङ’ भन्ने हुन्छ । तर पाइलट कहिल्यै यो कुरा आफूलाई भन्नु भनेर कसैलाई भन्दैनन् । ५. फ्लाइटको समय समायोजन हुने गर्छ । तर यात्रुहरुले यो भनुन् की आधा घण्टा पहिला नै आईपुगियो । ६. हेटफोन निकालेर पाइलटहरुको निर्देशन सुनोस् उनीहरु त्यो चाहाँदैनन् । ७. उडिरहेको जहाजमा यदि एअरहोस्टेजलाई पाइलटले बस्न भन्यो भने बुझ्नुपर्छ की केही गम्भीर समस्या उत्पन्न भएको छ । तर पाइलटले यात्रुलाई भने सब ठिक छ भन्ने छ । ८. प्लेन एकदमै तिव्रगतिमा कुदिरहेको छ वा आवाज निकै ठूलो आईरहेको छ भने पाइलटले भन्ने छ केही भएको छैन ठिक छ । ९. संसारमा दुईवटा इन्जिन भएको विमानहरु धेरै अघि नै आईसकेका छन् । त्यस्ता विमानहरु एउटा इन्जिनले काम नगरेपनि अर्कोको भरमा उडिरहन्छ । त्यस्तो अवस्थामा पनि पाइलटले ठिक ठाक छ भन्ने गर्छन् । १०. विमानमा फोन र इलेक्ट्रिक सामानको प्रयोग गर्न मनाही गरिएको छ । तर उनीहरुले कहिल्यै बताउँदैनन् की किन मनाही छ ?  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending