Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बैदेशीक रोजगार व्यबसायीमा फाटो, आन्दोलनमा साथ नदिने २२ कम्पनिलाई कारबाही गरिदै

\"Baideshik-rojgar-birodh\"काठमाडौं । सरकार बिरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बैदेशीक रोजगार व्यबसायीक संघमा फाटो आएको छ । सरकारले ठगिको आरोपमा विभिन्न म्यानवपावर कम्पनीहरुमा छापा मारेको भन्दै संघ गत फागुन २२ गतेदेखि सरकार बिरुद्ध आन्दोलनमा छ ।

तर, ओन्दोलनमा सबै व्यबसायीले साथ नदिएपछि संघको आन्दोलन नै संकटमा परेको छ । संघले कुनै पनि म्यानपावर कम्पनीलाई श्रम स्वीकृति नलिन तथा श्रम ग्राममा उपस्थित समेत नहुन निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै केही कम्पनीहरुले श्रम स्वीकृति लिइरहेको पाइएको छ ।

यसरी श्रम स्वीकृति लिएको पुष्टि भएपछि संघले हालसम्म २२ वटा म्यानपावर कम्पनिलाई कारबाही प्रकृया अगाडी बढाइएको संघका अध्यक्ष बिमल ढकालले जानकारी दिए ।

पछिल्लोपटक शुक्रबार संघले भलोर इन्टरनेशनल नामक म्यानपावर कम्पनीसँग स्पष्टिकरण माग गरेको छ । सरकार बिरुद्ध भद्र अबज्ञाको आन्दोलन विपरित कार्य गरेको भन्दै संघले भलोरसँग तीन दिन भित्र स्पष्टिकरण माग गरेको हो ।

आन्दोलनका कार्यक्रम अनुसार ताहाचालस्थित श्रम ग्रामबाट श्रम स्वीकृति नलिन सम्पूर्ण बैदेशीक रोजगार व्यबसायीहरुलाई निर्देशन दिइए पनि त्यसको उल्लंघन गरेको भन्दै शुक्रबार पत्र काटेर संघले स्पष्टिकरण मागेको छ ।

संघका अनुसार भलोर इन्टरनेशनलले २८ जना कामदारको श्रम ग्रामबाट श्रम स्वीकृति लिएको छ । तोकिएको समयभित्र स्पष्टिकरण नदिए बिधान बमोजिम कारबाही गर्ने भलोरलाई चेतावनी दिइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending