Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

किन लगाउँछन् चिनियाँहरु परीक्षा दिने बेला रातो कट्टु ?

\"red संसारमा अचम्म अचम्मका जनविश्वासहरु पाइन्छ । त्यस्तै परीक्षासँग सम्बन्धित जनविश्वास अचम्मको रहेको छ । परीक्षाको अघिल्लो दिन रातभरी हुने गतिविधिले पास वा फेल हुने कुरा निर्धारण गर्छ त्यसकारण त्यस रात विभिन्न अन्धविश्वासी कामहरु संसारमा अपनाईन्छ । यी मध्ये केही यस्ता छन् । १. रातो कट्टु लगाउने : चीनमा परीक्षाका बेला रातो रंगको लुगा लगाउनु त्यसमा पनि भित्री कट्टु रातो लगाउनु निकै शुभ हुने विश्वास गरिन्छ । चीनमा कुनै पनि सफल व्यक्तिलाई तपाईंले परीक्षाका बेला रातो कट्टु लगाउनु भएको थियो ? भनेर सोध्ने चलन पनि छ । १. जापानमा किटक्याट : जापानका विद्यार्थीले परीक्षाको अघिल्लो र परीक्षाको दिन काटसुडन नाम गरेको खाना खान्छन् । एक कचौरा तातो भात, अण्डा र सुङगुरको मासु मिलाइएर बनाइएको काटसुडन खाएमा परीक्षा राम्रो हुने विश्वास छ । २. दिनको एउटा स्याउ : हङकङमा स्याउ खाएमा परीक्षा दिए राम्रो हुने विश्वास छ । त्यहाँका विश्वविद्यालय तथा क्याम्पसका क्यान्टिनमा स्याउका विभिन्न परिकार पाइन्छ । ३. भाग्यको एक टुक्रा :  चीनमै परीक्षा दिन जानुअघि बंगुरको रोस्ट बनाइएको मासुलाई टुक्रा गर्ने चलन छ । प्रत्येक परीक्षार्थीलाई एक पटक बंगुरको मासुलाई टुक्रा पार्ने अवसर दिइन्छ । टुक्रा पार्न सफल हुने विद्यार्थी पहिलो पटकमै पास हुने र नसक्नेले अर्को पटक फेरि परीक्षा दिनुपर्छ भन्ने मान्यता छ । ४. कपाल ननुहाउने : दक्षिण कोरियामा परीक्षा अघि टाउको नुहाउन नहुने धारणा छ । टाउको नुहाएर परीक्षा दिन गएमा दिमागमा भएको सबै कुरा जान्छ भन्ने धारणा छ । ५. परीक्षाका लागि पागलपन : हङकङमा परीक्षा सुरु हुनुभन्दा एक महिना अघिदेखि विद्यार्थी स्थानीय क्लब, सामुदायिक तथा आवसीय भवनमा जम्मा भएर सुपरपास भन्ने अभियान गर्छन् । यसमा विभिन्न क्रियाकलाप हुन्छ, जसले परीक्षा पास गर्न सहयोग गर्ने विश्वास गरिन्छ । यसमा चिनियाँ रेस्टुरेन्टमा सुपरपास डिनर गर्ने चलन छ । यो डिनरमा काजुको साथमा सुङगुरको मासु खाने गन्छि । सुङगुरको मासु क्युब आकारको हुन्छ । काजुलाई पास हुने शुभकामना तथा सुङगुरको मासुलाई विशिष्ट श्रेणीको कामनाका रुपमा लिइन्छ । ६. पास हुन प्राथना : पूर्वी एसियाका विभिन्न देशमा परीक्षा दिन जानुअघि भगवानसँग सफलताका लागि प्राथना गर्ने चलन छ । यस्तै अभिभावकले पनि आफ्ना सन्तानको सफलताका लागि प्राथना गर्छन् । ७. समुद्री लेउको सुप : दक्षिण कोरियामा परीक्षाअघि समुन्द्री लेउ (सिविड) को सुप (रस) खान हुँदैन भन्ने चलन छ । यस्तो सुप दक्षिण कोरियामा धेरै खाइने गर्छन् । तर परीक्षा अघि यो सुप खाएमा घोकेको सबै बिर्सिन्छ भन्ने विश्वास छ । ८. कुखुराको मासु  : दक्षिण कोरियामा विश्वविद्यालयको प्रवेश परीक्षा अघि कुखुराको मासु खाने चलन छ । यसले स्मरण शक्ति बढाउने विश्वास गरिन्छ । यस्तै मलेसिया, हङकङ तथा दक्षिण कोरियामा परीक्षाअघि र परीक्षाको दिन चिकेन जुस पिएमा परीक्षा राम्रो हुने विश्वास रहेको उज्यालो अनलाईनले लेखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending