Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

चितवनमा रक्तचन्दन तस्करी गरिरहेको प्रहरीलाई वाईसीएलले समात्यो

\"raktachandanकाठमाडौ । चितवनमा रक्तचन्दन तस्करी गरिरहेको प्रहरीलाई वाईसीएलले पक्राऊ गरेको छ । नुवकोट जिल्लामा कार्यरत वाहालवाला प्रहरी निरिक्षक दिपेन्द्र बस्नेतले बा ७ प ६२३५ नम्बरको निजी गाडीमा ३० किलो बराबरीको अवैध रक्तचन्दन बोकेर हिडिरहेको अवस्थामा एमाओबादीको युबा दस्ता वाईसीएल चितबनले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको हो । रक्तचन्दन नुवाकोट हुँदै रसुवा लगिदैँ गरेको अवस्थामा रहेको खुल्न आएको छ । शनिबार दिउसो करिब २ बजे चितबनको साकुरा रेष्टुरेण्डमा खाजा खान गएका प्रहरी बस्नेतको गाडीमा २ मुढा रक्त चन्दन देखेपछि उनलाईरङ्गेहात वार्एसीएलले समातेको थियो । वाईसीएलले आज साझ नै पत्रकार सम्मेलन गदै तस्करी गर्ने प्रहरी निरीक्षक बस्नेतलाई जिल्ला प्रहरी कार्यालय चितवनमा जिम्मा लगाएको र कानुन बमोजीम कारबाहिको माग गरेको प्रदेश न ३ का वाईसीयल सह–ईन्चार्ज ईश्वर सापकोटा \'सुमन\' ले जानकारी दिए । यसैबिच वाईसीयलका महासचिव रामप्रसाद सापकोटा दिपशिखाले बिज्ञप्ती जारी गर्दै आज दिउसो चितवनमा नुवाकोटका वाहालबाला नेपाल प्रहरीका निरिक्षक दीपेन्द्र बस्नेत ले बा ७ प ६२३५ नम्बरको निजी गाडीमा ३० किलो बराबरीको अवैध रक्तचन्दन बोकेर हिडिरहेको प्रहरी लाई कडा कारवार्हिको माग गरेका छन् । बिज्ञप्तीमा भनिएको छ ।  तस्करी जस्तो गम्भीर अपराध रोक्न भूमिका खेल्नुपर्ने प्रहरी आफैँ संलग्न देखिनु निन्दनिय मात्रै होइन तस्करीजस्तो अपराधमा राज्यको संलग्नता समेत ठहर गर्दछ । हाम्रो संगठन कडाभन्दा कडा कारवाहीको माग गर्दछ । उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending