Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

संसारका सबैभन्दा सुन्दर ८ समुन्द्री गन्तव्य : हेर्नुहोस् फोटोमा

\"b_beach१. म्याक्सिकोको इल क्यास्टालियो समुन्द्री किनारा अत्यन्तै सफा सुन्दर र मनोरम स्थल म्यक्सिकोको इल क्याटालियोको समुन्द्री किनारा जहाँ सफा र स्वच्छ पानीको बहाव सँगै मसिना बालुवाका कणहरु , स –साना दर्शनढुंगाका साथै विविध प्रकारक बनस्पतिहरु र कडा चट्टानी ढुंगाहरुका साथ अवस्थित छ । \"b_beach२. काला गोलोरिज इटली इटलीमा अवस्थित एक आकर्षक समुन्द्रि किनारा जुन पर्यटकिय गन्तव्यका लागि अत्यन्तै अकर्षक , मनोरम र मनै बहलाउने दृष्यहरुका साथ अवस्थित छ । जहा सफा र निलो पानीको बहाव सँगै नरम र सेता बालुवाका कणहरु , साथै किनाराको छेउमा ठुल ठुला चटानहरु पनि अवस्थित छ जसले उत्त ठाँउलाई झनै आकर्षक बनाएको छ । विश्वकै सुन्दर समुन्द्रि किनराको रुपमा युनेस्कोले सन् १९९५ मा विश्व सम्पदा सुचिमा सुचिकरण गरेको छ । \"b_beach३. स्पेनको अगुवा बालंका विच अक्सर शान्त , सफा र सुन्दर पानीको बहावसँगै सुन्दर समुन्द्रको दृष्य अवलोकन गर्न सकिने स्पेनमा अवस्थित बालंका विच विश्वको सुन्दर समुन्द्री किनाराहरु मध्ये एक हो । जहा विशेष गरि विश्वभरका मानिसहरु अफ्नो फुर्सदको समयमा उक्त स्थलको प्राकृतिक दृष्यसग रमाउन, सफा पानीमा पौडन र मनोरञ्जन गर्न त्यहाँ पुग्ने गर्दछन् । जहाँ खाने बस्ने आकर्षक सुविधाको रिसोर्टको व्यावास्था रहेको छ । \"b_beach४. संयुक्त राज्य अमेरिकामा अवस्थित सिस्टा कि विच सय जातका माछा रहेको अमेरिकाको सिस्टा कि विच विश्वका सुन्दर समुन्द्री किनाराहरु मध्येको एक हो । जहाँ सफा र सुन्दर पानीको बहाव सँगै विशाल बालुवाको भण्डार सहित विभिन्न जातका बनस्पतिहरु पनि पाइन्छ । पर्यटन तथा मनोरन्जनात्मक भ्रमणको लागि यो ठाँउ अत्यन्तै अकर्षक तथा मनोरम रहेको छ । \"b_beach५. थाइल्याण्डको माया बे विच दुइवटा ठुलठुला ढुंगाले घेरिएको थाइल्याण्डमा अवस्थित विश्वकै सुन्दर समुन्द्री किनारा जहा मनोरञ्जनका लागि हज्जारौ यात्रु त्यस ठाँउमा यात्रा गर्ने गर्दछन् । \"b_beach६. सेचिलिजमा अवस्थित ऐन्सिलेजियो विच ऐन्सिलेजियोको सेचिलिज विच जो विश्वका सुन्दर समुन्द्री किनारा हो । जुन पौडी , तथा प्याराग्लाइडिङको सुविधा रहेको छ । सफा निलो पानीको बहाव , सेतो विशाल बालुवाले मनै बहलाउने आनन्द दिने गर्दछन् । \"b_beach७. जपानमा अवस्थित मेहमा विच विश्वकै सुन्दर समुन्द्री किनाराहरु मध्ये जापानमा अवस्थित मेहमा विच पनि एक हो । जहाँ जेलि फिस प्रसस्त मात्रमा पाइन्छ । सुन्दर बालुवा , सफा र स्वच्छ पानीको बहाव साथै अन्य मनोरम दृष्यले यो ठाँउ अत्यन्त सुन्दर र रमणीय रहेको छ । पर्यटकिय गन्तव्यको लागि विश्वकै अकर्षक स्थल मानिन्छ । \"b_beach८. ग्रीसको इग्रीमनी विच विश्वकै चर्चित का साथै सुन्दर समुन्द्री किनार जो ग्रीसको इग्रिमनी विच हो । जहाँ बस्ने सुविधाजनक रिसोर्टका साथै सफा निलो पानीको बहाव , बालुवा , विभन्न जातका माछाहरु पाइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending