Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बढ्दो फासीवाद बारे अन्तरर्किया हुने

\"Nimto\"Nimtoकाठमाडौँ । भारतमा बढी रहेको फासीवादी कदमले दक्षिण एसियाका विभिन्न मुलुकहरुमा पार्ने प्रभाव, यसको चरित्रबारे राजधानी काठमाडौमा अन्तरर्किया कार्यक्रम हुने भएको छ ।   साम्राज्यवाद विरोधी मोर्चा नेपालले आयोजना गर्ने उक्त कार्यक्रम यही फागुन ३० गते आइतबार दिउसो २ बजे बागबजारको होटल हार्दिकमा हुने आयोजक मोर्चाका सदस्य कवियत्री निभा शाहले पत्रकारहरुलाई जानकारी दिएकी छन् । पछिल्लो समय एकजना दलित विद्यार्थीले भारतको हैदरावाद विश्वविद्यालयमा क्याम्पस प्रशासनका कारण गरेको आत्महत्या र जेएनयु विश्वविद्यालयमा अफजल गुरुका बारे गरिएको छलफललाई नै निहुँ बनाएर छात्र संघका अध्यक्ष कन्हैया कुमारलाई देशद्रोहको मुद्धा लगाउनेसम्मका घटनाहरुले भारतीय समाजमा सत्तापक्षले फासीवादको यात्रा तय गरी रहेको मोर्चाको भनाई छ ।   ‘विश्वबिद्यालयमा बहस छलफल गरेकै कारण, कुनै उत्पीडित समुदाय या वर्गको पक्षमा वकालत गरेकै आधारमा राज्य दमनमा उत्रीनु फासीवादको नांगो रुप भएकोले यसको बारेमा छलफलको आयोजना गर्नु परेको हो किनभने यसले हामीलाई समेत प्रभावित पार्छ भन्नेमा कुनै शंका छैन ।’ मोर्चाका संयोजक नरेन्द्रजंग पिटरले भने ।   कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’, नेपाली कांग्रेसका नेता प्रदिप गिरी, एमाओवादी नेता राम कार्की र भारतीय पत्रकार तथा राजनीतिक विश्लेषक आनन्द स्वरुप बर्माले बोल्ने कार्यक्रम रहेको छ । अन्तरक्रियाका लागि भारतीय पत्रकार वर्मा नेपाल आई सकेको आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending