Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

वाइसीयल बाँके नगरसम्मेलनमा हजारौं युवा ,एमाले/कांग्रेस छोडेर वाइसीयलमा प्रवेश

\"banke_ycl1\"बाँके । एमाओवादी निकट युवा संगठन वाइसियल नेपालको बाँके कोहलपुरको नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । वाइसियल केन्द्रीय अध्यक्ष आरसि शर्माको प्रमुख आतिथ्यमा भएको उक्त सम्मेलनमा हजारौं युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो । उत्त सम्मेलनबाट एमाले , कांग्रेसलगाएतका पार्टीहरुबाट सयौको संख्यामा नेता कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेका थिए । नेकपा एमाले कोहलपुर नगरपार्टी सदस्य तथा वडा कमिटि अध्यक्ष पदप रानाको नेतृत्वमा सयौ एमाले कार्यकर्ता एमाले पार्टी परित्याग गरि एमोावादीमा प्रवेश गरेका थिए भने नेपाली कांग्रेस कोहलपुर नगर कमिटि सदस्य तथा वडा अध्यक्ष तेज प्रसाद पौडेलको नेतृत्वमा सयौको संख्यामा कांग्रेसका कार्यकर्ताहरु एमाओवादीमा प्रबेश गरेको घोषणा गरेका थिए । नेकपा एमाले कोहलपुर नगर कमिटि सदस्य पदम राना र नेपाली कांग्रेस कोहलपुर नगर कमिट सदस्य तेजप्रसाद पौडेल सहित गोपाल खड्का , प्रेम थापा , रविन्द्र ओली प्रशान्त पौडेल , अमृत थाप , दिपेश ओली , श्याम ओली , गणेश ओली , टिकाराम ओली , खेमराज मगर , रमेश बाठामगर , भिम बहादुर बाठामगर , जिवन बुढामगर , टंक बहादुर खड्का, सेपलाल विक, पवित्र थापा , राम चौधरी , राम परियार , गणेश बोगटी , जिवन बुढा , नर बहादुर चन्द लगाएत सयौको संख्यामा एमाओवादीमा प्रवेश गरेका थिए ।\"banke_ycl\" \"banke_ycl2\" \"banke_ycl3\" नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि आरसी शर्माले वाइसिएल नेपाल सँधै युवाहरुको हितको पक्षमा लड्ने बताए । उनले देशका सयौ बेरोजगार युवाहरुलाई रोजगारी वाइसियलले सरकालाइ निति निर्माणका लागि दबाव दिने बताए । नाकाबन्दी उता देशमा कालोबजारी बढेको र त्यसको मार आम नेपाली जनता परेका भन्दै कालोबजारीका विरुद्ध आइसियलले दृढतापूर्वक लड्ने कालोबजारी गर्ने जोकुसै भएपनि कुनैपनि हालतमा नछोड्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending