Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

अब राष्ट्रप्रेमको भावना ओतप्रोत गराउने शिक्षा दिनुपर्छ : भण्डारी

\"bidhyadevi-bhandari\"काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भावी पुस्तामा समेत राष्ट्रप्रेमको भावना ओतप्रोत गराउने शिक्षा दिनुपर्ने बताएकी छिन् । शुक्रबार धुलिखेलमा काठमाडौं विश्वविद्यालयको रजत जयन्ती महोत्सवको शुभारम्भ कार्यक्रममा बोल्दै उनले शिक्षा मार्फत राज्यले सुसंस्कृत नागरिक तयार गर्नुपर्ने बताउदै भनिन ‘अहिलेको युगले मागेको शिक्षा विज्ञान र प्रविधीमा आधारित भएपनि आफ्नो संस्कृति, भूगोल, इतिहास र राष्टिय सम्पदाप्रति यथेष्ठ जानकारी, श्रद्धा एवं सम्मान जगाउने हुनुपर्छ,’ । उनले गुणस्तरीय शिक्षा र रोजगारीको लागि विदेशीनेको संख्या बर्षेनी बढेको भन्दै स्वदेशमा चाहिने जनशक्ति आफौ तयार पार्न नेपाली विश्वविद्यालयहरु सक्षम हुनुपर्ने बताइन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा योगदान दिएका मध्येबाट कुलपति छानिनुपर्ने बताउदै प्रधानमन्त्री नै मुलुकका सबै विश्वविद्यालयको कुलपति हुने व्यवस्था खारेज गर्ने जिकिर गरे । आलीले भने ‘प्रधानमन्त्री भएकै कारण म धेरै विश्वविद्यालयको कुलपति छु, यो तमासा रोकिनुपर्छ,’ उनले धनी र गरिबले लिने खालको शिक्षा प्रणाली हुन नहुने तर्क गर्दै उनले शिक्षा, व्यवहारिक, प्रतिस्पर्धी र जीवन उपयोगी हुनुपर्ने बताए । सहकुलपति समेत रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रको नेतृत्व गर्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्न सक्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending