Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नाकाबन्दीको समाधान गर्न सरकार अझै असफल : केसी

\"Chitraqकाठमाडौं । उपप्रधान तथा सहकारी एवं गरिवि निवारण मन्त्री चित्रबहादुर केसीले नाकाबन्दी अझै पूर्ण रुपमा नहट्दा सर्वसाधारणको दैनिकी सहज बन्न नसकेको बताएका छन् । शुक्रबार पर्वतको आठौं जिल्ला परिषद् उद्घाटनका क्रममा बोल्दै केसीले नाकाबन्दीको सबैभन्दा बढी असर सर्वसाधारणको यातायात र भान्सामा परेको र त्यो समाधान गर्न सरकार अझै असफल भएको स्वीकार गरेका हुन् । उनले नाकाबन्दीदेखि केही कालाबजारियाहरुले अझै पनि धमिलो पानीमा माछा मार्न खोजेका बताउदै सरकार अझै पनि चुप लागेर बस्न बाध्य भएको भन्दै चिन्ता प्रकट गरेका छन् । भारतले चाहेबमोजिम काँकडभिट्टादेखि महेन्द्रनगरको भूभागलाई पहाडबाट अलग्याएर दुई प्रदेश नबनाउँदाको सजाय नेपाली जनताले भोग्नुपरेको जिकीर गदै भारतले अझै पनि आवश्यकता अनुसार इन्धन नदिँदा दिनानुदिन कालाबजारियाहरुले आफ्नो सञ्जाल फैलाउन सक्रिय रहेको दाबी गरे । उनले भने ’हामीले आफ्नो कानून आफै बनाउँदा सजायँ भोग्नुपर्ने भएपछि कति स्वतन्त्र रहेछौं भनेर गर्व गर्ने ?’ उनले भने, ’अब हरेक कुरामा आत्मनिर्भर नभएसम्म हामीले स्वतन्त्रताको कुरा गर्नु थोत्रा गाला बजाउनु शिवाय केहि हुँदैन ।’ राष्ट्रिय जनमोर्चाले पहिलो निर्वाचनदेखि नै संघियता ’गलपासो’ हुन्छ भन्दै आएको स्मरण गर्दै केसीले अहिले त्यो साबित भएको बताए । आफू संघियतासंग मन्त्रीपद नसाटेको दाबी गर्दै केसीले मुलुकको अस्तित्व रक्षाका लागि सबै मिल्नुको विकल्प नभएकोले मात्रै सरकारमा सामेल भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending