Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

धुर्मुस-सुन्तली सरसफाई अभियानलाई एकसय बढि बालक्लब र नगरपालीकाको ऐक्यबद्धता

\"dhurmusकाठमाडौं । नेपालको पहिलो बालमैत्री सुनवलनगरपालिकाका १ सय १७बालक्लबले धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएका छन् । बालमैत्री नगरपालिका बनाउन सक्रिय रहेका बालक्लबहरुले धुर्मुस सुन्तली अभियानमा ऐक्यबद्धता जनाउँदै नगरपालिकालाई वातावरणमैत्रीपनि बनाउने बताएका हुन् । १ सय १७ बालक्लबका ३ हजार २ सय ५० सदस्यहरु अब सरसफाईमा जुट्ने नगरबाल सञ्जालकी संस्थापक अध्यक्ष विपना शर्माले जानकारी दिएकी छिन् । बालबालिकाहरुकै पहलमा नगरपालिकालाई बालमैत्री बनाउन सम्भवभएको भन्दै उनले सुनवललाई वातावरणमैत्री बनाउने लक्ष्यकासाथ धुर्मुस सन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको बताएकी छिन् । सबै एक भएर अघि बढेकाले सुनवललाई बालमैत्री नगरपालिका बनेको सम्झनागर्दै उनले अब सरसफाई आफुहरुको प्राथमीकतामा रहने स्पष्ट गरीन् । ११ वर्षदेखि बालक्लबमा संलग्नभएकीविपनालाई केहि समय अघि एशियाली महिला मानवअधिकार पुरस्कार प्रदान गरिएको थियो । देशकै पहिलो बालमैत्री नगरपालिकाका अधिकाँस बालक्लबले सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको खबरले आफुहरु उत्साहित भएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् । सुनवलका बालक्लबहरुको जस्तै अठोट सामाजीक संघसंस्थागर्ने हो भने सफा नेपाल बनाउन सम्भव रहेको उनीहरुको भनाई छ । पछिल्लो समय धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाउँदै सरसफाई गर्ने संघसंस्थाहरु बढ्दै गएका छन् । हेटौँडा, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, महोत्तरी लगायतका जिल्लाहरुमा धुर्मुस सुन्तली क्लब नै गठन भएका छन् । वडा, गाविस, जिल्ला, क्षेत्र र केन्द्रिमा रहेका संघ संस्थाहरुलाई पनिसरसफाई अभियानमा जुट्न उनीहरुले आव्हान गरेका छन् । \"Dhurmus\"Dhurmus\"dhurmus
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending