दक्षिण एसियाली महिलाको दर्दनाक जीवनचक्र (चित्रकथा)
फाल्गुन २३ गते, २०७२ आइतवार 6th March, 2016 Sun१४:०१:३७ मा प्रकाशित
विश्वका कयौं स्थानहरु मध्ये दक्षिण एसिया यस्तो स्थान हो जहाँ महिलामाथि कयौं प्रकारका विभेद र अत्याचार आजपनि जस्ताको जस्तै छ । सती प्रथा जस्तो डरलाग्दो प्रथा पार गरेर आएको महिलाले आजपनि विभिन्न प्रकारका विभेदहरु भोगी नै रहेका छन् ।
यसै सन्दर्भमा नेपालको सामाजिक अवस्थितिसँग मिल्दो जुल्दो भारतमा भएको महिला हिंसाको कलात्मक चित्रकथा नेपाली समाजसँग पनि मिल्दो जुल्दो लागेर हामीले प्रकाशित गरेका छौं ।
[caption id=\"attachment_63340\" align=\"aligncenter\" width=\"750\"] स्वतन्त्र एक महिला[/caption]
[caption id=\"attachment_63341\" align=\"aligncenter\" width=\"750\"] प्रलोभन दिएर फकाउँदै अर्की महिला[/caption]
[caption id=\"attachment_63342\" align=\"aligncenter\" width=\"750\"] ती महिलाको छोरासँग विवाह भयो[/caption]
[caption id=\"attachment_63343\" align=\"aligncenter\" width=\"750\"] आफ्नो खुट्टा मिच्न लगाईन् बुहारीलाई[/caption]
[caption id=\"attachment_63347\" align=\"aligncenter\" width=\"562\"] जंगलमा उनको पति कुनै जंगली जनावरबाट खतरामा रहेको उनले देख्छे ।[/caption]
[caption id=\"attachment_63348\" align=\"aligncenter\" width=\"750\"] आफ्नो ज्यानको प्रवाह नगरि जंगली जनावरबाट पतिलाई बचाउँछे ।[/caption]
[caption id=\"attachment_63349\" align=\"aligncenter\" width=\"750\"] घर आईपुग्दा पतिको बाहादुरीको पुजा हुन्छ ।[/caption]
[caption id=\"attachment_63351\" align=\"aligncenter\" width=\"750\"] छोरामाथि भएको विपतको बारेमा आमाले धामी झाँक्रि लगाउन थालिन् ।[/caption]
[caption id=\"attachment_63354\" align=\"aligncenter\" width=\"562\"] यता बुहारी गर्भवती भएकी छे ।[/caption]
[caption id=\"attachment_63358\" align=\"aligncenter\" width=\"750\"] फकिरको कुरा सुनेर घरमा पस्न दिइन आमाले ।[/caption]
[caption id=\"attachment_63359\" align=\"aligncenter\" width=\"750\"] उनलार्इ घरबाट निकालिदियो । श्रीमानले साथ दिएन ।[/caption]
[caption id=\"attachment_63365\" align=\"aligncenter\" width=\"562\"] भाग्न सकिनन् ।[/caption]
[caption id=\"attachment_63367\" align=\"aligncenter\" width=\"562\"] आफ्नै सासुले मारिन् उनलाई ।[/caption]
[caption id=\"attachment_63368\" align=\"aligncenter\" width=\"750\"] बच्चालाई बगाइृ दियो नदीमा । तर माझीले फेला पा¥यो ।[/caption]
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: