Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

दोहारो सुविधा नपाउने निर्णयविरुद्ध सर्बोच्च अदालतमा रिट

\"sarbochchaकाठमाडौं । सार्बजनिक पदा धारण गरेकाहरुले दोहारो सुविधा लिन नपाउने सरकारको निर्णयविरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको छ ।

लोकसेवा आयोगकी पूर्वअध्यक्ष कयोदेवी यमीलगायतले बुधबार रिट दायर गरेको सर्बोच्च अदालतले जनाएको छ ।

रिटमा नेपाल सरकार मन्त्रिपरिषदको कार्यालय, सामान्य प्रशासन मन्त्रालय र निजामति किताबखानालाई बिपक्षी बनाइएको छ । गत ८ माघमा बसेको मन्त्रिपरिषद बैठकले सार्बजनिक पद धारण गरेका उच्च ओहोदाका व्यक्तिहरुले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको थियो ।

यसअघि २०६१ सालमा मन्त्रीस्तरीय निर्णयबाट दोहोरो सुविधा लिन नपाइने निर्णय भए पनि कार्यान्वयन नभएपछि सामान्य प्रशासन मन्त्री रेखा शर्माको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाटै निर्णय गराइएको थियो ।

सरकारको निर्णयलगत्तै लोकसेवा आयोगका सदस्य एवम् पूर्वसचिव गोबिन्दप्रसाद कुसुम, सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटालगायतले दोहोरो सुविधा त्यागेको घोषणा गरेका थिए ।

तर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको पूर्व बैज्ञानिकबाट सेवा निवृत्त भएपछि लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएकी यमीलगायतले भने सरकारविरुद्ध रिट दायर गरेका हुन् । यमीले पूर्व बैज्ञानिकको रुपमा पेन्सन र लोकसेवा आयोगको अध्यक्षको रुपमा पनि मासिक तलबभत्ता बुझ्दै आएकी छन् ।

यमीले जस्तै संवैधानिक निकायमा नियुक्त भएका, सांसद बनेका, राजदूत बनेका थुप्रै पूर्व प्रशासकहरुले राज्यबाट दोहोरो सुबिधा लिइरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending