Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

नागरिकताबारे ‘मिस अण्डरस्ट्याण्ड’ ः प्रधानमन्त्री ओली

\"kpकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संविधानमा भएको नागरिकताको सम्बन्धमा ‘अण्डर स्टाण्ड’ भएको बताएका छन् । सोमबार नयाँदिल्लीमा इन्डियन इन्स्टिच्युट अफ वल्र्ड अफेयरर्सले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नागरिकताको सम्बन्धमा कोही पनि अस्पष्ट हुनु नपर्ने बताए । उनले नागरिकको सम्बन्धमा गलत प्रचार गरिएको बताए । उनले नयाँ संविधान जारी भएपछिको तीन महिनामा मात्रै ५ सय ४६ जनाले अंगिकृत नागरिकता लिएको तथा चार महिनामा १ हजार ७४ जनाले अंगिकृत नागरिकता पाएको बताए । मधेसवादी दलहरुको ग्यासको कारण ‘मिस अण्डर स्ट्याड’ भएको प्रधानमन्त्री ओलीले बताए । लामो समयको त्याग र तपस्या पछि संविधान जारी भएको भन्दै प्रधानमन्त्री ओलीले देशमा लामो समयदेखि जारी गतिरोध पनि अन्त्य भएको दाबी गरे । संविधानको कार्यान्वयन गर्दै देश विकासको गतितर्फ अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको लागि मित्र राष्ट्रको हिसावले भारतको साथ र सहयोग चाहिने बताए । वर्षौँको वहस र विवादका बीच संविधान जारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माणमा आफूहरुले कुनै हतारो नगरेको उनले स्पष्ट गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending