Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रवेशिका परीक्षाको नयाँ एप्स 'इडियुनेपाल'

\"edunepalapps\"काठमाडौं । प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि लक्ष्य गरी ‘इबियुखबर डट कम’ले ‘एन्ड्रोइड एप्स इडियुनेपाल’ सञ्चालनमा ल्याएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रको सहकार्यमा ल्याइएको सो एप्स शिक्षामन्त्री गिरिराजमणि पोखरेलले काठमाडौमा सुरुबात गरेका छ ।क्षा १० का विद्यार्थीका लागि अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषयमा श्रव्य र दृश्य सामग्री रहेको सो प्रविधिले शैक्षिक सुधारमा टेवा पुग्ने मन्त्री पोखरेलले बताए । शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले भूकम्प र नाकाबन्दीले पुरा गर्न नसकेको कोर्ष अध्ययन गर्न एप्सले सहयोग पु¥याउने बताए । ‘प्रविधिबाट पठन पाठनको सुरुवात गरेका छौ,’उनले भने,‘पहिलो चरणमा अंग्रेजी, विज्ञान र गणित बिषयको सामाग्री राखेका छौ । अनिवार्य सबै बिषयको सामाग्री चाडँै राख्ने छौ ।’ केन्द्रले अंग्रेजी, गणित र विज्ञानको मात्रै भिडियो कक्षा सञ्चालन गरे पनि अनिवार्य सबै बिषयको तयार गरेर सीडी मार्फत विद्यार्थी र शिक्षकसम्म पु¥याउन लागेको गौतमले बताए । एप्स मार्फत बिद्यार्थीले सहजै पढ्न सक्ने र सरल रुपमा प्रबिधीको पढ्न सकिने बताईएको छ । edunepal एप्स सबै खाले एन्ड्रोइड मोबाइलमा डाउन लोड गर्न सकिनेछ । अरु एप्स सर्च गरेजस्तै यसलाई पनि सर्च गर्ने बित्तिकै देखिन्छ र एप्स डाउनलोड भएपछि त्यसमा क्लिक गरेर त्यस भित्रका सामग्रीमा जान सकिने र एप्समा क्लिक गरेपछि त्यस भित्र एसएली कण्टेण्ट, एडुखबर डटकममा प्रकाशित समाचार, मल्डिमिडिया र रिजल्टको सेगमेण्ट र आफूले हेर्न चाहेको सेगमेण्टमा क्लिक गर्न सकीने ब्यबस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending