दोलखा । गत माघमा यहाँ चार जबर्जस्ती करणीका घटना दर्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालयले सदरमुकाम चरिकोटमा सोमबार पत्रकार सम्मेलन गरी जबर्जस्ती करणीमा परेका पीडितमध्ये तीन जना १४ वर्षमुनिका र एक जना २० वर्ष माथिका युवती रहेको जनाएको छ ।
कार्यालयका अनुसार माघ १७ गते सुनखानी गासिवसकी एक बालिकालाई सोही स्थानका अनिल परियारले ललाइफकाई तथा त्रास देखाई जबर्जस्ती करणी गरेका थिए ।
पीडित पक्षबाट कानुन बमोजिम कारबाहीका लागी जाहेरी प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । यसैगरी सुनखानी–९ बस्ने ३३ वर्षीय बोधराज आचार्य पनि जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । उनले भीमेश्वर नगरपालिका महिलालाई प्रलोभनमा पारी पटक पटक जबर्जस्ती करणी गर्दै आएका थिए ।
यसैगरी माघ १० गते मेलुङ गाविसकी एक बालिका माथि जबर्जस्ती करणी भएको छ । माघ १० गते मेलुङ गाविस–६ बस्ने राजेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ र दीपक श्रेष्ठ तथा वडा नं–७ बस्ने सञ्जीव श्रेष्ठ समेतले बालिकालाई बाटामा हिँड्ने क्रममा त्रास देखाई सामूहिक जबर्जस्ती करणी गरेका थिए ।
अभियुक्तविरुद्ध कारबाहीका लागि पीडित पक्षबाट जाहेरी प्राप्त भएपछि अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
यसैगरी फस्कु गाविसकी १४ वर्षीया बालिकाले आफूलाई एक वर्ष अगाडिदेखि पटक पटक बलात्कार गरिएको भनी सोही स्थानका एक युवकविरुद्ध लाई उजुुरी दिएकामा अभियुक्त फरार रहेको र खोजी भइरहेको छ । प्रनाउ पाण्डेका अनुसार पीडितको आर्थिक अवस्था कमजोर भएकाले पनि यस्ता घटना भएको अनुसन्धानबाट खुलेको छ ।
यस्ता किसिमका घटनामा आर्थिक कारोबार गरी गाउँमै मेलमिलाप गर्ने गरेको पाइएको छ । आफ्नो गाउँघरमा यस्ता किसिमका घटना भए प्रहरीमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: