Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एक माफिया, जसले श्रीमती र प्रेमिकाहरूलाई घाँटीमा सिक्रिले बाँधेर कुकुर जस्तै डोर्‍याउँछन्

\"Capture-750\" एजेन्सी । संसारमा मानिसहरुको चाहाना हरेक हुने देखियो । आफ्नै श्रीमतिलाई समेत कुकुर बनाएर घाँटीमा बाँधेर डुलाउँने कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । अझ तपाई महिलालाई अधिकार दिनुपर्छ, पुरुषसत्ताको जाँतोमा पिस्नु हुन्न भन्ने धारणा राख्नुहुन्छ भने यो खबरले थप अचम्ममा पार्न सक्छ । आफ्नी श्रीमतीलाई कुकुरजस्तै बनाएर घुमाउने ब्यक्ति हुन् अस्ट्रेलियाका बेनन क्याडमेन । ति बिलासी जीवन बाँच्न रुचाउँने व्यक्ति भने ड्रग माफिया हुन् । उनी अस्ट्रेलियाको धनाढ्य व्यक्ति मध्ये एक हुन् । उनीसँग सुर्तीजन्य कम्पनी छ, जसको अस्ट्रेलियाभर करिब २ सयभन्दा बढी स्टोर मार्फत बजारमा विक्रि हुन्छ । बेलाबेलामा सामाजिक सञ्जालमार्फत बिलासिताका अचम्मलाग्दो तस्वीरहरु सार्वजनिक गरिरहने उनले भर्खरै एक महंगो रात्री भोजको आयोजना गरेको समाचार बाहिर आएको छ । बेलायती वेबसाइट डेली मेलका अनुसार उनले सो भोजमा २ लाख ५० हजार युरो खर्चिएको बताएका छ । डेलीमेलले बेननले आफ्नो जीवनकालको सबैभन्दा ठूलो भोज सम्पन्न गरेको बताएको छ । सो भोज उनले आफ्नो निजि फर्म हाउस गोल्ड कोस्टमा आयोजना गरेका थिए । भोजमा उनका व्यापारिक साथीहरुसहित ५ सयभन्दा बढी धनाढ्यलाई निमन्त्रणा गरेका थिए । उनीहरुले भोजमा स्वर्गीय आनन्दका साथ मोजमस्ती गरे । भोजलाई अझ भव्य र रंगीन बनाउन अष्टे«लियाका महंगा महंगा मोडल र नर्तकीहरूलाईसमेत निम्तो गरिएको थियो । ती मोडल भोज अवधीभर पाहूनाका वरीपरि घुमिरहेका देखिन्थे । तर चार युवती भने यस्ता थिए, जसले पार्टीका क्रममा बेननको साथ छाडेनन् । पार्टीमा सबैले कामउत्तेजक किसिमका नृत्यहरु प्रस्तुत गरे । भोजमा हात्तीसमेत ल्याई थप रमाइलो बनाएका थिए । भोजको क्रममा बेनन स्वयम्ले पनि केही प्रस्तुतिहरु दिए । उनको प्रस्तुतिमा महिलालाई सर्वाङ्ग बनाएर डोरीले बाँधेर लडाइएको थियो । केही युवती र आगन्तुकपनि अन्तर्वस्त्रमा घुमिरहेका थिए । ड्रग्स माफिया बेननको सो भोजलाई ‘धनको नाङ्गो नाच’को संज्ञा दिइएको छ । बेननका केही त्यस्ता अनौठो स्वभावसमेत रहेको छ । डेलीमेलका अनुसार उनले आफ्नी श्रीमतीलाई जनवारलाई जस्तो बाँधेर राख्छन् । श्रीमती तथा प्रेमिकाहरूलाई कुकुर बनाएर गाडीमा यात्रा गराउँछन् । तिनीहरूको घाँटीमा कुकुरलाई प्रयोग गर्ने डोरी बाँधिदिन्छन् र आफ्नो नियन्त्रणमा राख्छन् । कुख्यात ड्रग माफिया बेनन राति पार्टी र दिनमा स्वीमिङ पुलमा दर्जनौं युवतीसँग समय बिताउँछन् । अनि आफ्नी प्रेमिकाहरु र श्रीमतिसँग नुहाएको तस्बिर सामाजिक सञ्चालमा सार्वजनिक गर्छन् । उनी आफ्नो घरमा धेरैजसो समय बिकिनी मोडल्सवाट घेरिएका हुन्छन् । समाचारमा बताइए अनुसार उनको यो व्यवहारबाट आमा बुबा सारै चिन्तित गरेको बताइएको छ । साथै उनको सासु ससुराले आफ्नी छोरीलाई कुकुर बनाएको भन्दै विरोध गर्ने गरेको बताइएको छ । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending