Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

वाइसिएलले राष्ट्रिय भेला बोलायो, के सक्रिय हुन लागेको हाे वाइसिएल ?

\"YCL-400\"काठमाडौं । एकिकृत नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले माघ ८ र ९ गतेका लागी काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ । २ वर्ष अघि सम्मेलन गरेपनि अधुरै राखेको संगठनात्मक निर्णय गर्ने उदेश्यले भेला आव्हान गरिएको संगठनका कार्यवहाक अध्यक्ष आर सी शर्माले बताएका छन् । राष्ट्रिय भेलाका लागी आर सी शर्माको नेतृत्वमा प्रतिबेदन कमिटि, शैलेन्द्रको नेतृत्वमा विधान कमिटि र दीपशिखाको नेतृत्वमा मूल व्यावस्थापन कमिटि समेत निर्माण गरिएको बताइएको छ । नयाँ अवस्थामा संगठनलाई नयाँ रुप दिने उदेश्यका लागी संगठनको केन्द्रिय भेला आव्हान गरिएको शर्माले बताए । शर्माले भने, ‘अब वाइसिएल नयाँ ढंगले सक्रिय हुनेछ’ । तर वाइसिएलको पूरानो भूमिकालाई परिमार्जन गरिने समेत उनको कथन थियो । भारतीय नाकाबन्दीका कारण राजधानी लगायत देशका प्रमुख शहरहरुमा कालोबजारी बढ्दै गर्दा वाइसिएल निदाएर बसेको आरोप समेत वाइसिएल माथि छ । केही वर्ष अघि एमाओवादीले जनमूक्ति सेनालाई व्यारेकीकरण गरेपछि वाइसिएल गठन गरेर युवाहरुलाई संगठित गरेको थियो । भ्रष्टचारीमाथि कारवाही, कालोबजारी नियन्त्रण, विकास निर्माणमा अग्रसरता तथा गुण्डागर्दी नियन्त्रण गरेर चर्चामा आएको वाइसिएलको दूई वर्ष अघि राजधानीको कमलादीमा अधिवेशन समेत भएको थियो । तर संगठनात्मक पूर्णता दिन नसकेपछि पून वाइसिएल निस्कृय जस्तै थियो । अब फेरी एकपटक वाइसिएल सक्रिय हुने संकेत उसको राष्ट्रिय भेलाले गरेको छ । \"ycl_poster\" माघ ८ र ९ नौ गते हुने राष्ट्रिय भेलाको उद्घाटन  राजधानीको जडीबुटीस्थित कोटेश्वर पार्टी प्यालेसमा ८ गते विहान एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले गर्नेछन् । शर्माका अनुसार उद्घाटन सत्रमा नेवा राज्यबाट प्रतिनिधिबाहेकका संगठनका युवाहरुलाई समेत बोलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending