Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गरीबी हटाउँन आफ्नै छोराको बलि

[caption id=\"attachment_54959\" align=\"aligncenter\" width=\"750\"]\"बुवाले बुवाले भाईको हत्या गरेपछि बिलाप गर्दै मृतकको दिदी[/caption] एजेन्सी । हिन्दु राष्ट्र भारतमा एक पिताले गरीवी हटाउँने अन्धविश्वासमा आफ्नै छोरालाई खेतमा लगि सिन्दुर हालेर बलि दिएका छन् । छत्तीसगढ स्थित रायगढका एक किसान रणविजयले गरीबी हटाउने भन्दै आफ्नै छोराको बलि चढाएका हुन् । यो हत्यालाई उनले एक जादू टुनामुनाको किताब पढेपछि त्यही किताबबाट प्रभावित भएर गरेको बताएका छन् । घटनाको केही समयपछि आरोपी बाबुलाई उत्तरप्रदेशको एक गाउँबाट पुलिसले गिरफ्तार गरेको थियो । गिरफ्तार पछि अनुसन्धान गर्दा उनले छोराको बलिदिनु अघि खेतमा सिन्दुर छर्केको र त्यसपछि छोरालाई लगेर टाउको काटेर बलि दिएको पत्ता लागेको छ । घटनास्थल छेउमा भएको एक मोबाइल पसलको सीसीटीवीले कैद गरिराखेको फुटेजको आधारमा पुलिसले अनुसन्धान थालेको थियो । घटना भएको राती नै रणविजय रहस्यमय ढंगले गायब भएका थिए । [caption id=\"attachment_54960\" align=\"aligncenter\" width=\"750\"]\"गरीबी गरीबी हटाउँन छोराको बलिदिने बाबु[/caption] चक्कुले रेटेर टाउको काटेका थिए अनुसन्धानबाट अभियुक्तले छोराको हत्या एक धारिलो चक्कुले रेटेर गरेको खुलेको छ । अघिल्लो राती रणविजयले आफ्ना छोरा चन्दन र उसको आमासँग केही कुराकानी गराएर खाना ख्याएर सुताएका थिए । आधा रातमा आफ्नो छोरालाई उठाएर त्यही खेतमा ल्याए । उनले पहिला पुजा पाठ गरे । त्यतिन्जेल छोरा हेरिरह्यो उसलाई । पुजा गरिसकेपछि उसले धारिलो चक्कुले आफ्नो छोराको गला रेट्न थाले । गला रेटिसकेपछि पनि उसले आधा घन्टा जति मन्त्र पढेर बसे । त्यसपछि उनी घर फर्के । समाचारहरुका अनुसार हाल उनलाई पुलिसले हत्या अभियोगमा मुद्धा चलाईरहेको बताएको छ । [caption id=\"attachment_54961\" align=\"alignnone\" width=\"750\"]\"घटनाको घटनाको जानकारी दिँदै पुलिस अधिकारीहरु[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending