Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एमालेद्वारा नगरपालिकामा तालाबन्दी

बैतडी । नगरपालिका गठन गरिने कर्मचारी पदपूर्ति समितिको संयोजकमा दयाकृष्ण भट्टलाई एकलौटी रुपमा घोषणा गरिएको भन्दै नेकपा (एमाले)ले सोमबारदेखि दार्चुलाको अपि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नगरपालिकामा कर्मचारी अभाव भएपछि काम गर्न समस्या भएको र कर्मचारीको पदपूर्तिका लागि पदपूर्ति समितिले पूर्णता नपाउँदा अपि नगरपालिकामा कर्मचारी अभाव रहेको थियो । राजनीतिक विवादका कारण हालसम्म पदपूर्ति समितिले पूर्णता पाएको थिएन । अपि नगरपालिकाको तेस्रो नगर परिषद्को समापन गर्ने बेलामा नगरपालिकका कार्यकारी अधिकृत वीरेन्द्रसिंह धामीले नेपाली काँग्रेस समर्थक दयाकृष्ण भट्टलाई समितिको संयोजकमा चयन गरिएको घोषणा गरेपछि नेकपा (एमाले)का प्रतिनिधि गणेश जोशीले विरोध जनाएका थिए । राजनीतिक पार्टीहरुसँग छलफल नगरीकनै संयोजक तोकिएको भन्दै नगरपालिकामा एमाले समर्थकहरुले तालाबन्दी गरेका छन् । एमालेले प्रेश विज्ञप्ति जारी गरी नेपाली काँग्रेसले दिएको आर्थिक प्रलोभनमा परी पद र प्रतिष्ठाको ख्याल नगरी कार्यकारी अधिकृतको अभद्र व्यवहारप्रति खेद प्रकट गरेको छ । साथै स्थानीय प्रशासनलाई छानबिनका लागि अनुरोध गर्ने र आजदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको अपि नगरपालिका, दार्चुलाका एमालेका प्रतिनिधि गणेश जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: