Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आर्थिक विकासका लागि तेस्रो शक्ति अत्यावश्यक : डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको आर्थिक विकासका लागि तेस्रो शक्तिको उदय अत्यावश्यक भएको बताएका छन्।\"Interaction-Programme_Baburam-Bhattarai\" राजधानीमा शुक्रबार नेपालस्थित विदेशी राजदूत, विकास साझेदार र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँगको अन्तरसंवादमा नेपालमा तेस्रो शक्ति किन आवश्यक र्पयो भन्ने ६ बुँदे कार्यपत्र प्रसतुत गर्दै उनले भने, ’नयाँ शक्तिको फोकस नेपालमा आर्थिक क्रान्तिभन्दा अरु हुँदै होइन। यसका लागि एमाओवादी लगायत प्रमुख राजनीतिक दलमा लबिङ गर्दा नसकेर पार्टी नै परित्याग गर्न बाध्य भएको बताएका छन् ।’ भट्टराईले कार्यपत्रमा सात दशकदेखि नेपाली जनताले परिवर्तनका लागि गरेको क्रान्तिअनुरूपको आर्थिक विकासको अनुभूति गर्न नसकेको हुँदा तेस्रो शक्तिको जन्म अपरिहार्य भएको प्रस्ट पारेका छन्।’ कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रे, चीनका राजदूत ऊ चुन्ताई, जापानी राजदूत मासासी ओगावा, जर्मनका राजदूत माथियस मायर, डेनमार्कका क्रिस्टेन गेलान, नर्वेका कार्यवाहक राजदूत, स्विट्जरल्यान्डका कार्यवाहक राजदूत, एसियाली विकास बैंक, विश्व बैंकका प्रतिनिधिलगायतको सहभागिता थियो। अन्तक्रियामा सहभागी चीनका राजदूत ऊले नेपालको विकासका लागि ल्याइएको कार्यपत्र स्वागतयोग्य रहेकाले चीन सरकारले सहयोग गर्ने बताएका थिए। विकासमा राजनीति हुनु हुँदैन भन्ने कुरा चीनबाट सिक्न आग्रह गर्दै चिनियांँ राजदूतले विकास राष्ट्र र जनताका लागि हुनुपर्छ भन्नेमा जोड दिएका थिए। कार्यक्रमा भारतीय राजदूत रेले आर्थिक विकास नारामात्र रहेको र यसको पछाडिको उद्देश्य तथा कार्यक्रम स्पष्ट नभएको धारणा राखेका थिए। जापानी राजदूत ओगाताले एमाओवादी र तेस्रो शक्तिबीच के फरक छ भन्ने जिज्ञासा राख्दै आर्थिक विकासका योजना स्पष्ट गर्न माग गरेका थिए।नर्वेका कार्यवाहक राजदूतले तेस्रो शक्तिका नाममा आएको कार्यपत्र नर्वेको विद्यमान विकासको मोडेल रहेको बताएका थिए। एडीबीका प्रतिनिधिले आगामी दिनमा नेपालको वास्तविक विकासको रोडम्याप ल्याउन सुझाव दिएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: