Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

प्राथमिक तहका शिक्षकलाई बढुवा गर्ने तयारी : मन्त्री पोखरेल 

काठमाण्डाै ।  शिक्षा मन्त्रालयले प्राथमिक तहको शिक्षकलाई माथिल्लो कक्षामा बढुवा गर्ने भएको छ । अन्य तहमा भन्दा प्राविमा आवश्यक भन्दा बढी दरबन्दी भएपछि निमावि र माविमा बढुवा गर्न लागेको हो । \"giriraj-mani-pokharel\" शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहमा लैजान लागेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । यो व्यवस्था गरेपछि १० हजार शिक्षक माथिल्लो तहमा जान सक्ने उनले बताए । ‘माथिल्लो तहमा बढुवा गर्न तथ्याङक संकलन लगायतको अन्य प्रक्रिया सुरु भइसक्यो’ उनले भने, ‘यो बिषयमा प्रधानमन्त्री संग पनि कुराकानी भइसकेको छ ।’ शिक्षा विभागले पनि निमावि र माविमा बढुवा गर्न योग्य शिक्षकको तथ्याङ्क संकलन सुरु गरेको छ । स्नातककोत्तर तह उतिर्ण गरेका शिक्षक पनि प्राथमिक तहमा रहेकाले उनीहरुलाई माथिल्लो तहमा बढुवा गर्न लागेको मन्त्रालयले जनाएको छ । यसैगरी भूकम्पका कारण भत्केका विद्यालयहरुको पुननिर्माण लगायतका काम गर्न शिक्षा विभागमा सहसचिवको नेतृत्वमा प्रोजेक्ट ईम्लिमेण्ट यूनिट गठन गरिएको छ । यसको संयोजकमा सहसचिव कृष्णप्रसाद काप्रीलाई तोकिएको मन्त्रीका प्रेस सल्लाहकार प्रकाश खतिवडाले बताए । केन्द्रमा सहसचिव र स्थानीय तहमा ईञ्जिनीयरको संयोजकत्वमा रहने समितिले काम गर्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending