Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

विरामी भेट्न गएका प्रचण्डलाई दूतावासको स्वागत

\"prachanda-baikaiकाठमाडौं । एक महिनाअघिदेखि थाइल्याण्डको बैंककमा उपचार गराइरहेका एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन ‘अनन्त’लाई भेट्न गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैंककस्थित नेपाली दूतावासले स्वागत गरेको छ । बैंककस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेपाली टोलीलाई दूतावासका तर्फबाट नेपाली राजदुत खगनाथ अधिकारीले स्वागत गरेका हुन् । प्रचण्डलार्इ पूर्व प्रधानमन्त्रीकाे हैसियतमा  राजदूतले स्वागत तथा सम्मान गरेका हुन् । प्रचण्ड आफ्नी श्रीमति सीतासँगै अनन्तको स्वास्थ्य अवस्था बुझ्न बुधबार बैंकक गएका थिए । प्रचण्डसँगै सभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । बैंककको समितिभेज अस्पतालमा उपचार गराईरहेका अनन्तको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रचण्ड आज स्वदेश फर्किँदै एमाओवादी सचिव अनन्तको स्वास्थ्य अवस्था बुझेपछि चिकित्सक टोलीसँग छलफल गरेका प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । चार महिनाभन्दा बढी समयदेखिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण चरम संकटमा परेको मुलुकको समस्या समाधानको पहल तीब्र भइरहेकोले प्रचण्ड शुक्रबार नै स्वदेश फर्किन लागेका हुन् । प्रचण्ड स्वदेश फर्किएसँगै मुलुकको समस्या समाधान तथा आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता र संवाद प्रक्रिया पनि अघि बढाइने नेताहरुले बताएका छन् । प्रचण्डसँगै गएकी अनन्त पत्नी तथा सभामुख घर्ती भने पुस २८ गतेमात्रै स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending