Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् महिला

\"o-GIRLFRIEND-MAD-AT-BOYFRIEND-facebook एजेन्सी । महिला र पुरुष रथका दुई पाङ्ग्रा भनिन्छ, तर पुरुषका केही यस्ता व्यवहारहरु हुन्छन् जसलाई महिलाले फिटिक्कै मन पराउँदैनन् । जसका कारण सँगै हिड्नुपर्ने रथका दुई पाङ्ग्रामा गडबडी पैदा हुन्छ । आखिर कस्ता व्यवहार भएका पुरुषलाई महिलाले मन पराउँदैन ? आउनुहोस् यसबारे जानकारी लिउँ । १. सरसरफाईमा ध्यान नदिने पुरुषः \"SetWidth1280-Co-Producer-Wes-Chappell-stood-in-for-the-Dirty-Man-750\" सरसफाईका सवालमा पुरुषहरु भन्दा कयौं गुणा सजक हुने गर्छ महिलाहरु । महिलाहरु जति होसियार आफ्नो स्वास्थ्यमा छ त्यसको ठिक उल्टो पुरुषहरु लापरवाही गर्छन् । आफ्नो सरसफाईमा ध्यान नदिने पुरुषलाई महिलाले एक रती मन नपराउने अध्ययनले देखाएको छ । २.दारीवाल पुरुषः पुरुषहरु आफ्नो दारीका कारण फरक फरक लुक्समा देखिने गर्छन् । फरक लुक्स देखिन दारीको महत्वपूर्ण भूमिका रहन्छ । तर कोही पुरुष भने आफ्नो दारीको हेरचाह नगरी नमिलेको लामो लामो दारी बोकेर हिड्ने गर्छन् । यस्ता पुरुषहरुलई महिलाले मन पराउँदैन । ३. बिना क्रीमको शेविङ गर्ने पुरुषः पुरुषहरु क्रीम बिना नै शेविङ गर्ने गर्छन् । तर महिलाहरुले बिना क्रिम शेविङ गर्ने पुरुषलाई मन पराउँदैन । महिलाहरु ठान्छन् की क्रिम बिना शेविङ गर्दा अनुहारको त्वचा विग्रन सक्छ । दारीजुङाको रुखो रौंहरु काट्नलागि उनीहरु क्रिम सहित राम्रो रेजरको प्रयोग भएको मन पराउँछन् । ४. कान र नाकमा रौं पाल्ने पुरुष : पुरुषहरु हमेशा आफ्नो नाक र कानमा रौं बोकेर हिड्ने गर्छन् । अध्ययनले बताए अनुसार यस्ता रौंवाला पुरुषहरुलाई महिलाहरु मन पराउँदैनन् । महिलाहरु नाक र कानको रौं हेर्न गर्छन् । उनीहरु नाक र कानको रौं देखि घिनाउने गर्छन् । नाक र कानको रौं अनुहारको धब्बाको रुपमा उनीहरु बुझुने गर्छन् । ५. शेम्पोको प्रयोग नगर्ने पुरुषः कपाल स्वस्थ राख्न महिलाहरु शेम्पोको प्रयोेग गर्छन् । महिलाहरु चाहन्छन् की पुरुषहरुपनि आफ्नो कपालको सुरक्षाको लागि सेम्पोको प्रयोग गरुन् । कपालको हेरचाह नगर्ने पुरुषहरु महिला मन पराउँदैन् । \"346e02517dfa80473381ae56fd480f0e-750\" ६. सेतो कपाल भएको पुरुष :  कपाल फुल्नु त उमेर जन्य पनि हुन सक्छ । तर कसै कसैको भने उमेर नपुग्दै फूल्ने गर्छ । कपाल सेत्तै फूलेपनि हेरचाह नगरी अथवा कालो नलागाई हिड्ने पुरुषहरु महिलाहरु मन पराउँदैनन् । उनीहरु सेतै कपाल फूलेको कोही जवान पुरुष देखे भने उडाउँन थाल्छन् । एक अर्काका गील्ला गरेर हजिमजाकमा उडाइदिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies