काठमाडौं । अहिले देशभर चिसो विस्तारै बढ्दै जाँदा तात्तातो चियाको माग पनि बढेको छ। तर, चियाको स्वादमा परिवर्तन आउन थालेको छ — अब धेरैजसो मानिसले चियामा चिनी होइन, सखर राख्न थालेका छन्।
हाल सुगरको डरले धेरै उपभोक्ताले चियामा चिनी राख्ने बानी घटाउँदै गएका छन्। विभिन्न रेस्टुरेन्ट र क्याफेहरूले पनि “कम चिनी” वा “चिनीविहीन चिया” माग्ने ग्राहक बढेको बताएका छन्।
पहिले दूध र चिनी मिसाएर चिया पिउने परम्परा प्रचलित भए पनि अहिले स्वास्थ्य सचेतनासँगै सखरले त्यसको विकल्प लिँदै गएको देखिन्छ। चिनीको सट्टा सखर प्रयोग गर्दा चिया स्वादिष्ट हुने र शरीरलाई तातो राख्न सहयोग पुर्याउने बताइन्छ।
तर, सखर प्रयोग गर्दा सावधानी चाहिन्छ। दुध चिसो हुँदा सखर मिसाउँदा दुध फाट्ने भएकाले तातो दुध प्रयोग गर्न विशेषज्ञहरू सुझाव दिन्छन्। तातो दुध मिसाएर सखर चिया बनाउँदा स्वाद पनि राम्रो हुने र पौष्टिकता पनि कायम रहने उनीहरूको भनाइ छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, अत्यधिक चिनी सेवनले मधुमेह र अन्य रोगको जोखिम बढाउँछ। त्यसैले चिनीको सट्टा सखर प्रयोग गर्ने चलन स्वास्थ्यका दृष्टिले पनि उपयोगी देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: