Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

महिनाबारी भएका बेला झुक्कीएर पनि खान नहुने सात खानेकुरा

\"period-750\" महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो महिनावारी । केही यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ । महिनावारीको अनियमितता हुनु , दुखाई, थकान, आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ । हरेक महिना झेल्नु पर्ने अनेक समस्याहरुबाट केही हदसम्म छुटकारा पाउन निम्न ७ खानेकुरा महिनावारी भएको समयमा नखानु फाइदाजनक हुन्छ । १.मासिकश्राप भएको अवस्थामा बोसो युक्त मासु खानु हुँदैन । मासु खानै पर्ने हो भने कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु राम्रो हुन्छ । २.प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन । सोडियमको मात्रा बढी भएको खाना महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ । ३.बजारमा पाइने खानेकुराहरु जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा राम्रो हुन्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटी खाने गर्नु उत्तम हुन्छ । ४. चिनीजन्य खानेकुरा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ । गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ । चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ । दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ । ५.आइसक्रिम, क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ । यस्ता खानेकुरामा चिल्लो पदार्थ हुने भएकाले महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ । अधिकमात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक होइन । ६. कफी महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ । कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ । कफिमा पाइने क्याफिन यसको कारक तत्व हो । कफी सट्टामा तपाई चिया पिउन सक्नुहुन्छ अथवा अरु कुनै इनर्जी ड्रिंक्स । ७.अल्कोहल जन्य पेय पदार्थ बाट टाढा रहनुहोस । अल्कोहलले रगतलाई पातलो बनाउने हुँदा महिनावारीको समयमा अधिक रगत बग्ने समस्या समेत देखिन सक्छ । अल्कोहल नमिसिएका पेय पदार्थ , फ्रेश जुस आदिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending