Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

रौतहटको आन्दोलन नियन्त्रण बाहिर, प्रहरी चौकहरु जलाइयो

\"gaur\" रौतहट । रौतहटको गौरमा आइतबार एक प्रदर्शनकारीको मृत्यु भएपछि सोमबार सदरमुकाम गौरको आन्दोलन नियन्त्रणबाहिर गएको छ । आइतबारको प्रदर्शनका क्रममा एक विद्यार्थी मारिएका थिए । विद्यार्थी मारिएको विरोधमा जिल्लाका विभिन्न ठाउँका विद्यार्थीहरु गौरमा जम्मा भएर प्रहरी चौकीहरु आगजनी र तोडफोड गरेका हुन् । सोमबार विहानैदेखि विद्यार्थी तथा मोर्चाका कार्यकर्ताहरु कफ्र्यू उलंघन गर्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले रौतहटको कटहरीया, बंकुल र गंगापिपरामा रहेका प्रहरी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका छन् । अहिले पनि विद्यार्थीहरुले चौकी घेराउ गरी प्रदर्शन गरिरहेका छन् । आइतबार गौरको अवस्था बिग्रिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । सोमवार बिहान ६ बजेदेखि हटाएको कर्फ्यू साढे १० बजेदेखि पुन अनिश्चितकालका लागि लगाइएको छ । आक्रोशित विद्यार्थीहरुको समूहले इलाका प्रहरी कार्यालय कटहरियाको कम्पाउण्ड तथा गेट भत्काइदिएका छन् । उनीहरुले प्रहरी चौकीको बोर्ड, कम्पाउड र प्रतिक्षालय तोडफोड तथा आगजनी गरेका छन् । विद्यार्थीहरुले चौकीमा राखिएका मोटरसाइकलहरु पनि जलाएका छन् । आइतबार गौरमा प्रहरीले चलाएको गोली लागेर गौरस्थित जुद्ध उच्च माविमा कक्षा १० मा अध्ययनरत तबरेज आलमको मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending