Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

चीनले दियो १३ सय वटा ईण्डक्सन चुलो अनुदानमा

\"induction-chulo\"काठमाडौं ।नेपाललाई  चीनले १३ सय वटा ईण्डक्सन चुलो अनुदान दिएको छ । भारतीय नाकाबन्दीले नेपालमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै चिनले अनुदान स्वरुप ईण्डक्सन चुलो अनुदानमा पठाएको हो ।

मंगलबार रसुवागढी नाका हुँदै ६ लाख ५० हजार रुपैयाँ बराबरको चुल्हो नेपाल भित्रीएको हो ।

नेपाल भित्रिएको इन्डक्सन चुह्लो नेशनल ट्रेडिङमार्फत विक्री हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चुलोसंगै चिनले भुकम्पपिडीतका लागि ४ लाख ४९ हजार रुपैयाँ बराबरको चामल, तेल र नुन पनि पठाएको मन्त्रालयले जनाएको छ । ३० टन चामल, १० टन पकाउने तेल र १० टन नुन चिनले अनुदानमा दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खाद्यान्न, तेल र नुन नेपाल सरकारले खाद्य संस्थानमार्फत विक्री गरीने छ । चीनले यस अघि नेपाललाई १० लाख चिनियाँ युआनको खाद्यान्न तथा अन्य सामग्री सहयोग गर्ने घोषणा गरेकोले चामल, तेल, नुन र चुल्हो नेपाल भित्रिएको हो ।

चीनले पठाएका सामाग्री लिनका लागि शुक्रबार वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेसनल ट्रेडिङ्गका कार्यकारी निर्देशक सत्यनारायण मेहेता नेतृत्वको टोली केरुङ्ग गएको थियो । रसुवा भन्सारमा भन्सार पासभई सो टोलीले चुलो बुझेर ल्याईसकेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: