Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एउटा अनन्त पर्खाइ : २० वर्षदेखि रेलवे स्टेशन बाहिर प्रेमिका कुरिरहेको मान्छे

\"Men1\"एजेन्सी । हामीलाई कसैले कही बोलायो तर उसले आउन ढिला ग¥यो भने एकदमै दिक्क लाग्छ । आफ्नो मायालुलाई पर्खन पनि हामीलाई एक दमै दिक्क लाग्छ। हामीले विभिन्न फिल्ममा, उपन्यासमा हेरेका छौं अनन्त पखाईका पीडाहरु । तर यो खबर कुनै चलचित्रको नभएर वास्तविक जीवनको हो । यो संसारमा एकजना यस्ता व्यक्ति छन् जसले २० वर्षदेखि लगातार आफ्नी प्रेमिकालाई पर्खिरहेका छन् । आजभन्दा २० वर्ष पहिले एक जना युवतीले ती पुरुषसँग प्रेम गरिन् अनि छिटै फर्किन्छु र तिमीसँगै डेटिंगमा जान्छु भनेर बाचा गरेर गइन् । आहजी नामका ती पुरुष अहिलेपनि ताइवानको शिबुया रेल स्टेशन बाहिर उनै प्रेमिकाको पर्खाइमा बसिरहेका छन् । हचिको नामकी युवतीसँग उनको रेलयात्राकै क्रममा भेट भएको थियो । अनि दुइबीचमा रेलभित्रै मायाप्रेम बस्यो । दुबैजनाले फेरि भेट्दा डेटिंगमा जाने बाचा गरे र त्यसका लागि भेट्ने ठाउँ तय गरियो शिबुया रेल स्टेशन । बाचा अनुरुप तोकिएको दिनमा आहजी रेल स्टेशनमा पुगे तर उनकी प्रेमिका हचिको भने पुगिनन् । प्रेमिका आउने इन्तजारमा उनी रेल स्टेशनमा बसिरहे । उनी थाकेका छैनन् र ती बाचा गर्ने प्रेमिका आउने आशा मारेका छैनन् । एकदिन उनी अवश्य आउनेछिन् भन्ने विश्वास गरेका छन् उनले । ती क्षणभरकी मनकी रानीको पर्खाइमा उनले जिवनका २० वर्ष खेर फालिसकेका छन् र सबैकुरा त्याग गरेका छन् । उनका घर परिवारका सदस्यहरुले रेल स्टेशनमा उनलाई बेलाबेलामा खानेकुरा ल्याइदिन्छन् । लत्ताकपडा ल्याइदिन्छन् र घर फर्किनका लागि विन्तीभाउ गर्छन् । तर उनले आफ्नो चोखो मायाका खातिर सबै कुरालाई अस्विकार गर्दै आएका छन् । उनी भिखारीको जिवन जिइरहेका छन् र अरुको दयाको भरमा उनको प्राण धानिएको छ । तर प्रेमिका हचिको फर्किएपछि सबै कुरा बदलिने र आफ्नो जिन्दगीले नयाँ मोड लिने अपेक्षा उनको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending