Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नेपालमाथि नाकाबन्दी गर्ने मोदी पनि वर्ष व्यक्तिको सूचीमाः यसरी नो भोट गरेर हराऔं

\"times_narendra\"काठमाडाैं । टाइम्स नामक अन्तराष्ट्रिय संचार संस्थाले प्रत्येक बर्ष सार्वजनिक अनलाइन भोटिङ मार्फत गर्ने वर्ष व्यक्ति छनौटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि परेका छन्  । यस २०१५ को विश्व बर्ष व्यक्तिको लागि पनि उसले धजय who should be TIMES person of the year in 2015 ? भनेर विश्वभरका ५८ जना ख्यातीप्राप्त व्यक्तिहरुको नाम तयार पारि २०१५ डिसेम्बर ४ सम्मका लागि थभक र लय  अव्सन राख्दै भोटिङ खुल्ला गरेको छ ।   त्यस्ता ख्याति प्राप्त व्यक्तिहरुमा राजनीतिक व्यक्ति, कलाकार , खेलाडी , लेखक , विभिन्न प्रविधिक आविस्कारक लगायतको नाम रहेको छ । जसमा भोटिङकोे लिष्टमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, फान्सका राष्टपति फानकोन होलेन्डी , कम्प्युटर निर्माता माइकल डेल, ब्रिटिस सिङगर एडिली, फेसबुक निर्माता मार्क जुकरवर्ग लगायत ५८ जनाको नाम रहेको छ ।   जहाँ आफुलाई मनपर्ने र प्रभावित पार्ने व्यक्तिलाई YES र मन नपर्ने व्यक्तिलाई NO को भोट गर्ने अधिकार दिइएको छ । नेपालमाथि विगत २ महिना देखी नाकाबन्दी लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको नाम उक्त विश्व वर्ष व्यक्ति छनौटकोे लिष्टमा राखिएको छ । भुपरिवेष्ठित राष्ट्रको स्वतन्त्र पारवहन अधिकारको ठाडो उल्लंघन गर्दै नाकाबन्दी लगाएर मानवता विरुद्ध ठुलो अपराध गरेको भन्दै विश्वभर मोदीको विरोध प्रर्दशन भैरहेको बेला उनको नाम मनोनयनमा परेको हो ।   उत्त भोटिङमा आफुलाई मनपर्ने र मन नपर्ने दुवै अव्सन राखिएको छ । आफुलाई मनपर्ने व्यक्तिलाई भोटिङ गर्न एस अव्सनमा क्लिक गर्नु पर्नेछ भने मन नपर्ने व्यक्तिको नो अव्सनमा क्लिक गर्न मिल्नेछ । केही नेपाली सामाजिक संजालमा आवद्ध नेपालीहरुले नो भोट अभियान नै चलाएका छन् ।   नेपालमाथी नाकाबन्दी लगाएर मानवताविरुद्धको अपराधमा संलग्न मोदीलाई विश्वभर रहेका नेपालीहरुले नो भोट गरी हराउन अभियान चलाउन सक्छन् ।   यो लिंकमा गएर नो भोट गर्न सकिन्छ । हेर्नुहोस् लिंक – http://time.com/4108617/person-of-the-year-poll-2015/vote/39/    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending