Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

भारत र बेलायतको संयुक्त विज्ञप्ति बारे दुबै देशका राजदुतसँग स्पष्टिकारण सोधिने

\"ranjit_re\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणको क्रममा जारी भारत र बेलायतको संयुक्त विज्ञप्तिमा नेपालको संविधान निमार्ण प्रक्रियाको विषय उल्लेख भएकोमा नेपाल सरकारले आपत्ति जनाउँदै त्यस बारे भारत र बेलायतका नेपाल स्थित राजदुतलाई स्पष्टिकरण सोध्ने भएको छ ।   संविधान निर्माण नेपालको आन्तरिक विषय भएकाले बेलायत र भारतले त्यस विषयमा बोल्नु वा टिका– टिप्पणी गर्नु हेपाहा प्रवृति भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयका प्रवत्ता तार प्रसाद पोखरेलले त्यस बारे बेलायत र भारत सँग जानकारी मागिने बताए ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणको बेला बेलायत र भारतका द्धिपक्षिय मुद्धा बाहकका नेपालको संविधानको विषयमा बोलिरहनु आवस्यक नभएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने – ‘नेपाल एक स्वतन्त्र र सार्वभौम मुलुक हो हाम्रो सर्वभौम मुलुकको आन्तरिक मामला उल्लेख गरेर दुवै देशले हेपाहा प्रवृति देखाएका छन् ।   स्रोतका अनुसार केही दिन भित्रै बेलायत र भारतका नेपाल स्थित राजदुतलाई उत्त संयुक्त विज्ञप्तिबारे स्पाष्टिकरण सोधिने छ । नेपाल सरकारले सोमबार एक विज्ञप्ति जारी गर्दै भारत र बेलायतको संयुत्त विज्ञप्ति प्रति ध्यान आर्कषण भएको जनाएको छ ।   नेपालले निकै लामो प्रयास र प्रयत्न मार्फत जननिर्वाचित संविधानसभा मार्फत लोकतान्त्रिक र समावेसी संविधान जारी गरेको मन्त्रायले जनाएको छ । विज्ञप्तिमा भनिएको छ –‘शान्तिप्रक्रिया, स्थिरता र समृद्धि प्रति अन्तराष्ट्रिय समुदायले देखाएको समर्थन र सद्भाव प्रति सम्मान गर्दै हामी यो स्पष्ट गर्न चाहन्छौ कि संविधान निर्माण नेपालको आन्तरिक मामला हो र यस खालको आन्तरिक मामला नेपाल आफै हल गर्न सक्षम छ । ’ भारतीय प्रधानमन्त्री बेलायत भ्रमणमा रहेका बेला बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ति निकाल्दै नेपालको संवैधानिक प्रक्रियाको व्यवस्थापन समावेशी र दिगो हुनु पर्ने भन्दै नेपालको संविधान अपुर्ण रहेको आशय व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending