Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बेइजिङबाट आएको प्राविधिक टोली तातोपानी नाका हेरेर गयो (फोटोफिचर)

\"china_tolyकाठमाडौं । भूकम्पका कारण हालसम्म बन्द रहेको चीनसँगको पहिलो र पुरानो नाका तातोपानीबाट व्यापारिक कारोबार सूरु गर्ने उदेश्यले चीनका अधिकारीहरुले शुक्रबार नाका निरिक्षण गरेका छन् ।   तातोपानी भन्सार चिफ दिव्य पोखरेलले चीनिया प्रविधिक टोलीलाई काठमाडौंबाट तातोपानी पुर्याएका थिए । थाइ एयरलान्सबाट विहिबार विहान काठमाडौं ओर्लिएको चिनिया टोली शुक्रबार विहानै अरनिको राजमार्ग अवलोकन गर्दै तातोपानी पुगेको थियो ।   ती चीनिया अधिकारीहरु को र कुन तहका थिए भन्ने खुलेको छैन । परराष्ट्र मन्त्रालयको निर्देशनमा पोखरेलले उनीहरुलाई तातोपानी पर्याएका थिए । उनले भने, –‘विहिबार राति परराष्ट्र एक्कासि खबर गर्र्यो र म उनीहरुलाई लिएर तातोपानी गए  उनीहरुको बारेमा मलाई विस्तृत थाहा छैन’ ।   पोखरेलका अनुसार तातोपानी नाका संचालनमा ल्याउन नेपालीहरुले जोड गरेपछि चीनिया अधिकारीहरु आफै अरनिको राजमार्ग हेर्न आएका हुन सक्छन् । ती अधिकारीहरु को हुन् ? भनेर हामीले तातोपानी सिमाको एम्रिग्शन अधिकारी प्रल्हाद पोखरेललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।   ट्रक कन्टनेर व्यावसायि संघका बरिष्ठ उपाध्यक्ष अर्जुन सापकोटाका अनुसार चीनको केन्द्रीय सरकारको उक्त तातोपानी नाकाको वस्तुगत अवस्था निरिक्षण गरेका हुन् । नाका निरिक्षणको क्रममा सँगै रहेका सापकोटाका अनुसार नेपालीले अरनिको राजमार्गबाट इन्धन लगायत ग्यास भित्र्याउन सम्भव छ भनेर यसअघि राखेको धारणा आफै बुझ्न ती अधिकारीहरु आएका हुन सक्छन् ।   चीनका अधिकारीहरु सडकमार्गबाटै तातोपानी हुँदै तीब्बतको दोस्रो ठुलो शहर सिगात्से गएका छन् । सापकोटाका अनुसार नेपालको बाटो हेरिसकेपछि चीनका अधिकारीहरुले इन्धन आपूर्तिका लागि तातोपानी नाका नै सहज भएको धारणा अनौपचारिक रुपमा व्यक्त गरे ।   नेपालमा गएको महाभूकम्पका कारण भत्किएको अरनिको सडकखण्डमा यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको २६ किलोमिटर बाटो चीनले नै एकपटक खुलाएको थियो । तर बर्षका कारण पून बन्द भएपछि नेपाल पून संचालनमा ल्याएको छ भने अहिले दोहोरो गाडी संचालन भईरहेको छ । चीन नेपालको बाटो यत्रि चाढै संचालनमा आउनसक्छ भन्ने विश्वासमा थिएन । अहिले स्थलगत निरिक्षण गरिसकेपश्चात विश्वास गरेर फर्किएको हुनसक्ने भन्सार  प्रमुख  पोखरेलले बताए ।   केही समयदेखि चीनसँगको रसुवामा रहेको केरुङ नाका संचालनमा ल्याइएपनि अब चाँढै हिउँका कारण झण्डै ३ महिना यो नाका बन्द हुन्छ । तातोपानी नाका भने बन्द नहुने अवस्थामा छ तर चीनले खासामा बस्न नसकिने बताउँदै व्यापारिक कारोवारका लागी खुल्ला गरेको थिएन ।  

११२ किमि छोटो, पक्की र दूईलेनको सडक भएको तातोपानी नाका किन खुलेन ? यस्ताे छ रहस्य

 

किन सुटुक्क बेइजिङ गए आपूर्तिमन्त्री गणेशमान पून ?

\"china_toly \"china_toly \"china_toly \"china_toly \"china_toly
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies