Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

परराष्ट्रमन्त्री थापाले भने–नेपालको नाकाबन्दीबारे विश्वले जानकारी पायो

\"kamal-thapa-1\"काठमाडौं । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपालमा नाकाबन्दीले पारेको असरबारे आफूले विश्व समुदायलाई जानकारी गराएको बताएका छन् ।

आफुले जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद् बैठकमा नेपालले पारवाहन तथा आपूर्तिमा भइरहेको समस्याबारे सशक्त ढंगले कुरा राखेकोले यस बो अब अन्तराष्ट्रिय समुदायले जानकारी पाएको बताएका हुन् ।

परिषद बैठकमा सहभागि भएर आजै नेपाल आइपुगेका थापाले भने ‘पारबहन तथा आपूर्ति समस्याबारे हामीले सशक्त र प्रभावकारी ढंगले कुरा राखेका छौं ।’ उपप्रधानमन्त्री थापाले मानवअधिकार परिषद् बैठकमा भारतले नाकाबन्दी गरेको नभनी पारबहन तथा आपूर्ति समस्या भएको मात्र बताएका थिए ।

पारबहन तथा आपूर्ति समस्या भन्दा चीन, भारत वा बंगलादेशका कारण हो ? विश्व समुदायले के बुझ्ने भन्ने प्रश्नमा थापाले भने ‘नेपालले भोग्नु परेको समस्या र त्यसका कारणबारे हामीले सशक्त ढंगले कुरा राखेका छौं । अब यो कसले गरेको, किन गरेको, कसरी गरेको भनेर विश्व समुदायलाई प्रष्ट भएको छ । अब हामीले चिन्ता लिन जरुरी छैन ।’

नेपालले भोग्नु परेको समस्याबारे अपवाद बाहेक अधिकांश देशले सद्भाव व्यक्त गरेको उनले बताए ।भारतले जेनेभामा नेपालको सत्यनिरुपण आयोगका विषयमा कुरा उठायो नि भन्ने प्रश्नमा थापाले सहभगी १९३ देश मध्ये भारतले आफ्नो प्रतिक्रिया जनाउनु स्वभाविक भएको बताए ।

सरकारी वार्ता समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री थापाले तत्काल वार्तामा आउन मधेसी मोर्चालाई आग्रह गरे । वार्ता सुरु गर्न उनले आजैबाट अनौपचारिक सम्वाद सुरु गर्ने समेत उनले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending