Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

दैलेखमा १८ वर्षीय युवक मृत फेला

खबरडबली संवाददाता

दैलेख। दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ स्थित डेराको कोठामा बस्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ घर भएका अन्दाजी १८ वर्षीय युवक शनिबार राति मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार शनिबार साँझ खाना खाएर सुतेका युवक आइतबार बिहान करिब ८:५० बजेसम्म नउठेपछि घरबेटीले उठाउन खोजेका थिए । बोलाउँदा पनि नउठेपछि अचेत अवस्थामा रहेको भन्दै घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले युवकलाई मृत अवस्थामा फेला पारेको प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम जानकारी दिए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा पठाइने प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले 'नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दै', मन्त्रीले महिनामा एकपटक जनतासँग प्रत्यक्ष संवाद गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...

नेपालमा असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिले अस्थिरता निम्त्याउन खोजे: प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको चरण पार गरेको बताएका छन्। उनले देशभित्रको असन्तोषलाई उपयोग...

किशोरीको डिम्ब निकालिएको घटनामा डा. नूतन शर्माको बयान

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा वरिष्ठ स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ ...

दैलेखमा १८ वर्षीय युवक मृत फेला

दैलेख। दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ स्थित डेराको कोठा...

तीन दिनदेखि बेपत्ता पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला परेका छन्। ६५ वर्ष...

आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएको छन् ।...

चार दिनमै सुन १७ हजार ९ सयले महँगियो, फेरि पुग्यो ३ लाख पारि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुन: प्रतितोला ३ लाख रुपैयाँको सीमा पार गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्र...

ग्यासको लाइन घटाउन किराना पसलबाटै बिक्री, पोखरामा आज १० हजार सिलिन्डर आउँदै

पोखरा । खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएपछि पोखरामा ग्यास वितरण प्रणालीलाई सहज बनाउने प्रयास थालिएको छ...

कप्तानगञ्ज घटनामा संलग्न हुनसक्ने आशंकामा पाँच जना पक्राउ

कप्तानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । ज...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने

मकवानपुरगढी। बागमती प्रदेशको सत्ता समीकरण दिनप्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेश सभामा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending