Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बहुमत जुटाउने कसरतमा एमाले दिनभर छलफलमा

\"UML-UCPNM\"काठमाडौं । प्रधानमन्त्री चयनको कार्य बहुमतीय प्रकृयामा प्रबेश गरेकै दिन एमालेले आफ्नो पक्षमा सर्मथन जुटाउने पहलमा दिनभर छलफल भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्नेबारे नेकपा एमालेले शुक्रबार बिभिन्न दलहरुसँग छलफल गरेको हो । ओली निवास बालकोटमा दिनभरजसो संसखमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल भएको हो ।

छलफलपछि पार्टी बरिष्ठ नेता झलनाथ खनालले बिभिन्न दलका नेताहरुसँग भएको छलफल सकारात्मक भएको बताऐ । उनले भने, ‘आज बिहानबाट नै विभिन्न साना १० राजनीतिक दल र मध्यान्ह एकीकृत नेकपा माओवादी र राप्रपा नेपालबीच भएको छलफलमा धेरै दल अध्यक्ष ओलीलाई समर्थन गर्न सकारात्मक भएका छन् ।’ छलफलपछि उनले एमालेलाई १५ दलले समर्थन गर्ने दावी गरेका छन् ।

छलफलमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले १६ बुँदे सहमति गरेको बेलामा भएको समझदारी अनुसार नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा सर्मथन गर्ने निर्णय गरेको बताए । सहमतिको प्रयास जारी रहेकाले नेपाली कांग्रेससँग पनि सहमतिको लागि वार्ता गरिने श्रेष्ठले बताए ।

छलफलमा एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, माले, जनमोर्चा नेपाललगायतका दलको सहभागिता थियो ।त्यसअघि बिहान एमालेले नेपाली जनता दल, राष्ट्रिय जनमोर्चा लोकतान्त्रिक, नेपा राष्ट्रिय पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मधेश समता पार्टी नेपाल, बुहजन शक्ति पार्टी, जनजागरण पार्टी नेपाल, अखण्ड नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा मालेसँग पनि छलफल गरेको थियो ।

यस्तै नेपाल मजदुर किसान पार्टी, स्वतन्त्र सभासद चन्द्रशेखर झा, अतहरकमाल मुसलमान, समाजवादी जनता पार्टीले पनि समर्थन जनाएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending