पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले कटान गरेपछि माथिबाट खसेको पहिरोले नदीको बहाव अवरुद्ध गरेको हो।
पहिरोका कारण नदीको पानी सहज रूपमा बग्न नसक्दा थुनिएको स्थानभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरमाथिसम्म पुगेको छ। नदीको बहाव प्रभावित भएपछि आसपासका क्षेत्रमा जोखिम बढेको भन्दै स्थानीय प्रशासन र सरोकारवाला निकायले अवस्थाको निगरानी गरिरहेका छन्।
निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने तथा थुनिएको पानी एक्कासि बग्ने जोखिम रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्बन्धित निकायले घटनास्थलको निरीक्षण गरी जोखिम न्यूनीकरणका उपायबारे आवश्यक तयारी अघि बढाएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०८:३६
काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...
श्रावण ४ गते, २०८३ - ०८:३०
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...
श्रावण ४ गते, २०८३ - ०८:२३
काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...
श्रावण ४ गते, २०८३ - ०८:०७
जलाभिषेक, पूजा–आराधना र व्रतका लागि बिहानैदेखि लामबद्ध श्रद्धालु
श्रावण ४ गते, २०८३ - ०७:५८
बगदाद । उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। जोर्डनस्थित सैन्य बेसमा भएको आक्र...
श्रावण ४ गते, २०८३ - ०७:५१
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार ...
श्रावण ४ गते, २०८३ - ०७:४६
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र उच्च जोखिमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने स...
श्रावण ४ गते, २०८३ - ०७:३८
काठमाडौं । देशभर मनसुनी प्रणाली केही कमजोर बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि...
श्रावण ३ गते, २०८३ - १९:५९
प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...
श्रावण ३ गते, २०८३ - १९:५८
जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...



प्रतिकृया लेख्नुहोस्: