Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

रास्वपा झापा अध्यक्षमा भण्डारी निर्वाचित

खबरडबली संवाददाता

बिर्तामोड। राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएको छन् । शनिबार सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धीमा लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेको छन् । सभापति पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएको छन्। २१० मत ल्याउँदै ढकाल निर्वाचित हुँदा उनका  प्रतिस्पर्धी शान्ता तामाङले १९८ , लिला खड्काले १११ र देव सङ्ग्रौलाले ९३ मत ल्याएको छन् ।

त्यस्तै सचिव पदका लागि विरोध सुवेदी निर्वाचित भएको छन्। सुवेदी ३६८ मत हासिल गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याएको छन्।

त्यस्तै सहसचिवमा ३५२ मतसहित भिमबहादुर कुँवर निर्वाचित हुँदा उहाँका  प्रतिस्पर्धीहरू राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत ल्याएको छन् ।

त्यस्तै  सदस्यमा राजनारायण राजवंशी, डिल्ली न्यौपाने , शान्तिमाया न्यौपाने, मुना सापकोटा बिजयी भएको छन्। त्यस्तै क्षेत्रीय सभापतिमा क्षेत्र नं १ बाट कमल गौतम, दुई बाट गोपाल कटवाल , तीन बाट कमल बानियाँ , चार बाट लिलामाया बस्नेत र पाँच बाट चुडामणि पाठक निर्वाचित भएको छन् ।       

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्य तोलामा ८ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय रुप...

निर्माणाधीन इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविर...

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन् । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा...

रास्वपाको बागमतीमा ९ जिल्ला अधिवेशन सम्पन्न, कहाँ को विजयी भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट सम्बन्धित ...

रास्वपा झापा अध्यक्षमा भण्डारी निर्वाचित

बिर्तामोड। राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएको छन् । शनिबार सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएक...

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ। नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतब...

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।  कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्ड...

रास्वपा सल्यानको सभापतिमा पुन: नेपाली चयन

सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको सभापतिमा पुन: प्रकाश नेपाली सर्वसम्मत चयन भएको छन्। सदरमुकाम खलङ्गामा शनिबार सम्पन्न पार्टीको...

स्विमिङ पुलमा डुबेर आठ वर्षीय बालकको मृत्यु

कपिलवस्तु। आमा सँगै पौडी खेल्न स्विमिङ पुलमा पुगेका कपिलवस्तुका एक बालकको डुबेर मृत्यु भएको छ ।शनिबार बाणगङ्गा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्वि...

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

काठमाडाैं । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending