Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

झापामा रतुवा खोलामा फेला परेकी युवतीको ट्याटुबाट पहिचान, घटनाबारे प्रहरीको गम्भीर अनुसन्धान

खबरडबली संवाददाता

झापा । झापाकाे दमक–१० सेतुमारीस्थित रतुवा खोलामा मृत अवस्थामा फेला परेकी २१ वर्षीया रमा तिवारीको पहिचान उनको हातमा रहेको ट्याटुको आधारमा खुलेको छ।

पारिवारिक स्रोतका अनुसार रमा जेठ १३ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले हराएको सूचना प्रहरीलाई दिएपछि खोजी कार्य जारी रहेको अवस्थामा उनको शव रतुवा खोलामा फेला परेको हो।

दमक–८ बसन्तटोल निवासी तिवारी आफैँ खोलामा पुगेकी हुन् वा कसैले लगेर घटना गराएको हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय झापाले गम्भीर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले घटनास्थलको अवस्था, परिवार तथा आफन्तसँगको बयान र अन्य सम्भावित प्रमाणका आधारमा अनुसन्धान गरिरहेको बताएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो बढाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज ने...

बालिका बलात्कार आराेपमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई बलात्कारकाे आराेपमा एफफकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय धनबहादुर सुना...

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा ।  बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएक...

कति छ कालिमाटीमा आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाल...

टोड्के जोड्ने सडक स्तरोन्नति, पर्यटकलाई सहज

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नग...

रास्वपा सचिवालयको बैठक आज बस्दै, के-के छन् बैठकको कार्यसूची ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक...

कोशीदेखि गंगासम्म खतरा : हिमाली नदीको स्वरूप तीव्र रूपमा बदलिँदै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका नदीहरूको स्वरूप र बहावमा तीव्र परिवर्तन देखिन थालेको एक नयाँ अध्ययनले जनाएको छ। विश्वप्रसिद्ध विज्ञ...

लुम्बिनीमा देउवालाई झट्का, पुराना सहयात्री गगनसँग

लुम्बिनी  । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा समूहको प्रभाव क्रमशः कमजोर बन्दै गएको संकेत लुम्बिनी प्रदेशबाट देखिएको छ। एक समय बलियो मा...

आजदेखि संसद्‍मा बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ ।  संसद् सचिवा...

रवि लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् ।  भारतीय जनता पार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending