Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै

खबरडबली संवाददाता

काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिमका क्रममा बेहोस भएका सुरक्षाकर्मीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार नेपाली सेनाको स्काई ट्रकमार्फत उनीहरूलाई दिउँसो करिब पौन २ बजे काठमाडौं ल्याउन लागिएको हो। यसअघि बेहोस भएका सुरक्षाकर्मीहरूलाई कैलालीबाट सुर्खेत लगेर उपचार गरिएको थियो।

सशस्त्र प्रहरी बलले टीकापुरस्थित राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा उनीहरू अचानक बेहोस भएको जनाएको छ।

घटनामा कुल ८ जना बेहोस भएका थिए। बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

तीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुराना र अव्यवहारिक कानुन संशोधन गरी युगसापेक्ष बनाउनुपर्छ- सभामुख अर्याल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएको छन् । पूर्वसांसद मञ...

सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदको माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्य...

टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिमका क्रममा बेहोस भएका सुरक्षाकर्मीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको छ। ...

पाँचथरको याङवरकमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

फिदिम। पाँचथरको याङवरक गाउँपालिकामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक ६ अर्चले भन्ने स्थानमा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च...

दिपेन्द्रसिंह ऐरी र इशान पाण्डेको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत शुक्रबार जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको चुनौती दिएको छ । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण...

जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको...

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

नयाँदिल्ली। भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्ररूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । गर्मीबिच ऊर्जा उत्पाद...

एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुंग्याउने तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा ल...

वैशाखमा २ हजार ३१९ फरार प्रतिवादी पक्राउ, २१ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभर विभिन्न मुद्दामा फरार रहेका २ हजार ३१९ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परे...

टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस, ५ जनाको अवस्था गम्भीर

काठमाडौं । कैलालीको टीकापुर स्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमरत ८ जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन्। बे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending