Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

विश्वसुन्दरी एेश्वर्याकाे कमब्याक (तस्विरहरू सहित )

\"aishwayra12\"काठमाडौँ । वैवाहिक जिवनको सुरुवात भएपछि विश्वसुन्दरी ऐश्वर्या राय वच्चन पछिल्लो लामो समय यता कुनै फिल्ममा देखा परेकि थिइनन् । पारिवारिक जिवन सुरु भए सँगै बलियुड फिल्म क्षेत्रकी नम्बर वान हिरोइनका रुपमा परिचित ऐश्वर्या राय वच्चन फिल्मी क्षेत्रमा नआए पनि त्यो समय भने निकै उतार चढाव पुर्ण नै रह्यो । कहिले सासु आमाको घर झगडा त कहिले पुर्व प्रेमिसँगको सम्बन्धको खुलासा जस्ता विभिन्न गसिपले उनलाई कहिले छोडेन । विवाह पश्चात एक सन्तानकि आमा समेत भइसेकेकि उनि निर्देशक संजय गुप्ता द्वारा निर्देशित फिल्म ‘जज्बा’ मार्फत आउँदो अक्टुबर ९ तारिखका दिनबाट कमब्याक गर्दै छिन् । सफल र असफल धेरै फिल्म खेलि सकेकि ऐश्वर्यको यो फिल्म भने आगामि सिने क्षेत्रको भविष्य तय गर्ने एउटा परिक्षाका रुपमा समेत लिइएको छ । ऐश्वर्याले अबको तिन बर्षका लागि करिब आधा दर्जन बढी फिल्महरुका लागि साइन गरेर बुक गरि सकेकि छिन् । उनि कति सफल हुने वा नहुने भन्ने कुरा उनको कमब्याक पछिको पहिलो फिल्मले पनि तय गर्नेछ । विवाह पछिको उनको सारिरक सुन्दरता र कलामा कतिको फरक परेको छ भन्ने कुराको निक्र्योल पनि यो फिल्मले नै गर्ने सिने विश्लेषकहरु बताउँछन् । उनै ऐश्वर्याको विवाह पछिका फिल्म सुटिङ्को क्रममा लिइएका केहि तस्विरहरु यहाँ उनका प्रशंसकहरुका लागि भनेर हामिले प्रस्तुत गरेका छौँ । \"aishawarya \"aishoerya6\" \"aishowray2\" \"aishowry8\" \"aishowrya7\" \"aishowrya9\" \"aishworya4\" \"aishwrya3\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending