Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

सुकुमवासी बस्ती भत्काउँदा पाइप फुट्यो, यी क्षेत्रमा खानेपानी आपूर्ति अवरुद्ध

खबरडबली संवाददाता

काठमाडौं । थापाथलीस्थित सुकुमवासी बस्तीमा स्काभेटर प्रयोग गर्ने क्रममा खानेपानीको मुख्य पाइप फुटेपछि काठमाडौंका विभिन्न क्षेत्रमा पानी आपूर्ति अवरुद्ध हुने भएको छ।

फुटेको पाइप मर्मत गर्नुपर्ने भएकाले सम्बन्धित निकायले वितरण प्रणाली अस्थायी रूपमा बन्द गर्ने जनाएको छ। मर्मत कार्यका लागि बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा रहेका भल्भहरू बन्द गरिँदै छन्, जसका कारण ती क्षेत्रमा केही समयका लागि खानेपानी आपूर्ति रोकिनेछ।

सम्बन्धित निकायका प्रवक्ता प्रकाशकुमार राईका अनुसार पाइपमा भएको क्षतिको अवस्था मूल्यांकन भइरहेको छ। मर्मत कार्यमा कति समय लाग्ने भन्नेबारे यकिन जानकारी अझै आइसकेको छैन। प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र आवश्यक काम अघि बढाइएको छ।

शनिबार बिहान बस्तीका टहरा हटाउने क्रममा पाइप फुटेको हो। पाइप फुटेपछि बस्ती क्षेत्रमा पानी बगेको थियो, जसका कारण त्यहाँका बासिन्दाले बाहिर निकालेका सामानहरू भिजेका छन्।

प्राधिकरणले मर्मत कार्य सकिएपछि मात्र नियमित आपूर्ति पुन: सञ्चालन हुने जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमबासी बस्ती खाली गराएसँगै गैरीगाउँ जाँदै डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराएसँगै अब गैरीगाउँ क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चलाउने तयारी गरेको छ। ...

थापाथली सुकुम्बासी बस्तीबाट ६ परिवारलाई अस्थायी व्यवस्थापनका लागि रंगशाला लगियो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती शनिबार बिहानदेखि खाली हुन थालेको छ। बिहान ८ बजेदेखि डोजर सञ्चालन गरिएसँगै बस्ती हटा...

रोग–किराबाट बचाउन टमाटरको कलमी बिरुवा उत्पादन सुरु

प्यूठान। जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूल...

तनहुँमा ‘शून्य फाइल सप्ताह’, ढिलासुस्ती अन्त्य गर्ने नयाँ मोडेल

तनहुँ । तनहुँ जिल्लाका सरकारी कार्यालयहरूले प्रशासनिक सेवालाई झन्झटमुक्त, चुस्त र नागरिकमैत्री बनाउन ‘शून्य फाइल सप्ताह’ को अवधारणा कार्यान्वयनमा ल्या...

थापाथलीमा सुकुमवासी बस्ती हटाउने कार्य तीव्र, थपिए दुई डोजर

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू शनिबार बिहानदेखि भत्काउन थालिएको छ। सरकारले दुई दिनअघि सूचना जारी गर्द...

भरुवा बन्दुकको छर्राले घाइते वडा सदस्य ऐरीको निधन

बैतडी। भरुवा बन्दुक पड्किँदा घाइते भएका सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा निधन भएको छ । बुधबार आफ्नै भरुवा बन्दुकको ...

सुकुम्बासी बस्तीबाट सामान सार्न प्रहरीको सहयोग

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा नेपाल प्रहरीले बासिन्दालाई सरसामान सार्न सहयोग गरेको छ । ...

सुकुमवासी बस्ती भत्काउँदा पाइप फुट्यो, यी क्षेत्रमा खानेपानी आपूर्ति अवरुद्ध

काठमाडौं । थापाथलीस्थित सुकुमवासी बस्तीमा स्काभेटर प्रयोग गर्ने क्रममा खानेपानीको मुख्य पाइप फुटेपछि काठमाडौंका विभिन्न क्षेत्रमा पानी आपूर्ति अवरुद्ध...

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव सुरु

नेपालगन्ज। बाँकेका होटल व्यवसायीहरूले पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान तथा होटल र रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन दिन...

तनहुँ शेराटार बस दुर्घटना अपडेट: २ जनाको मृत्यु, २७ घाइते पोखरा रिफर

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending