काठमाडौं । अर्जुननरसिंह केसीले नेपाली कांग्रेस भित्र सबैको ध्यान पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतले विशेष अधिवेशनको वैधता टुंगो लगाइसकेको अवस्थामा अब दम्भ, अहंकार वा शक्ति प्रदर्शनतर्फ कसैले नलाग्न उनले आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले वर्तमान अवस्थामा एकता नै प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् ।
लोकतान्त्रिक पार्टीमा वाद–विवाद स्वाभाविक भएको उल्लेख गर्दै उनले संवाद र सहमतिमार्फत सबै पक्षको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । आगामी १५ औं महाधिवेशनलाई एकता अधिवेशनका रूपमा सफल बनाउन असहमत पक्षलाई समेत समेट्न आवश्यक रहेको उनले बताएका छन् ।
केसीले व्यक्तिगत विवादभन्दा विधि, पद्दति र संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । उनका अनुसार साझा एजेन्डा तय गर्दै सबैलाई समेट्ने संस्कार विकास गर्नु अहिलेको आवश्यकता हो ।
उनले वर्तमान चुनौतीहरूको सामना गर्न सक्षम, सुदृढ र एकीकृत कांग्रेस निर्माण गर्न नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई अझ सशक्त बनाउनुपर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १२:०६
काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत अत्यधिक बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ...
बैशाख ५ गते, २०८३ - ११:२५
विराटनगर। विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल...
बैशाख ५ गते, २०८३ - ११:०९
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्...
बैशाख ५ गते, २०८३ - १०:५१
काठमाडौं । अर्जुननरसिंह केसीले नेपाली कांग्रेस भित्र सबैको ध्यान पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले विशेष अधिवेशनको वै...
बैशाख ५ गते, २०८३ - १०:३५
बर्दीबास। खाडी क्षेत्रमा चर्किँदै गएको युद्धका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि बर्दीबासका उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्षि...
बैशाख ५ गते, २०८३ - १०:१५
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथो...
बैशाख ४ गते, २०८३ - १७:११
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...
बैशाख ४ गते, २०८३ - १७:०६
वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...
बैशाख ४ गते, २०८३ - १६:५६
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...
बैशाख ४ गते, २०८३ - १६:४०
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...


प्रतिकृया लेख्नुहोस्: