Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

घट्यो सुन एकैदिन तोलामा १२ हजार ५ सयले घट्यो

खबरडबली संवाददाता

काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन १२ हजार ५ सय रुपैयाँले घटेको हो। यससँगै एक साताको अवधिमा सुनको भाउ कुल २७ हजार ४ सय रुपैयाँले घटिसकेको छ।

यसैदिन चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

तेहरान। मध्यपूर्वमा बढ्दो सैन्य तनावबिच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामा...

झापाको हेप्पील्याण्ड डाँडामा झडप: पाँच घाइते, ६ पक्राउ

विर्तामोड। झापाको कनकाई नगरपालिका–३ स्थित चर्चित पर्यटकिय स्थल हेप्पील्याण्ड सेल्फी डाँडामा भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्र...

सवारी रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति सुरू

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...

सवारी रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति सुरू

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...

दाङमा वर्षादका कारण दुई करोड बढीको इँटामा क्षति

घोराही। दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँद...

घट्यो सुन एकैदिन तोलामा १२ हजार ५ सयले घट्यो

काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रु...

जुम्लामा ७० वर्षीया महिलाको रहस्यमय मृत्यु

जुम्ला। जुम्लामा ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय रूपमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, कनकासुन्दरी गाउँपालिका–४ साहुँ...

पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च १५ प्रतिशत मात्रै

रौतहट। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ। कार्यालयका प्रमुख दिपक कुमार मिश्रका ...

प्रसूति अस्पतालको लगानीमा फोहोर व्यवस्थापन

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परोप...

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति व...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: