Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

प्रमुख दलहरु सरकारको खेलमा लागेर वार्ता ओझेल पर्यो–ठाकुर

\"thakur\"भक्तपुर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेशमा भईरहेको आन्दोलन र नाकाबन्दी जारी रहने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा नयाँ सरकार निर्माणको चलखेलमा राजनीतिक दलहरु केन्द्रित बनेकाले वार्ता केवल देखावटी बन्दै गएकाले आन्दोलन र नाकाबन्दी जारी रहने बताए ।

अध्यक्ष ठाकुरले अनौपचारिक भेटघाटमा तीन दलका नेताहरुले मधेशको माग पुरा गछौं भन्दै फेरी कोठे बैठकमा बसेर अर्कै चलखेल गर्ने गरेको र देखावटी वार्ता टोली गठन भइसकेको भन्दै हालसम्म स्पष्ट रोड म्याप बिनाको वार्ता टोली आए वार्ता नहुने बताए ।

नेपालमा अघोषित रुपमा भारतले गरेको नाकाबन्दी हल्ला भएको भन्दै उनले मधेशमा सरकारले गरेको दमन र हिंसाका कारण स्थानिय घर छाडेर सिमामा जानु पर्ने बाध्यता रहेकाले नाकाबन्दी गर्न आन्दोलनरत पक्ष बाध्य भएको बताए ।

अध्यक्ष ठाकुरले आम हड्ताल र नाकाबन्दीले उपत्यकालाई दबाब परेता पनि त्यसको प्रत्यक्ष मारमा तराई परेको भन्दैं ५२ दिन सम्म पनि सरकाले मधेशका नागरिकलाई आफ्नो नागरिक सम्झेर समस्या सम्बोधन तर्फ ध्यान दिन नसकेको र विभेदको नीतिले हेर्ने परम्परा बाँकि नै रहेको आरोप लगाए ।

अध्यक्ष ठाकुरले आन्दोलन रहर नभइ बाध्यता भएको भन्दै मधेशमा उठेका चार माग सिंमाकन, समावेशी समानुपातिक, निर्वाचन क्षेत्र र नागरिकताका विषयलाई सम्बोधन नगरिए आन्दोलनले अझैं उग्र रुप लिने बताउका हुन् ।

उनले मधेशमा कतै सुरक्षाको अवस्था नभएको र सरकारले दमनको नीति अप्नाएकै कारण दिन प्रतिदिन मधेश आक्रमक बन्दै गएको टिप्पणी गरे । शान्तिपूर्ण आन्दोलनमा प्रहरीका घुमुवा प्रहरी पठाएर आन्दोलनलाई हिंस्रक बनाएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने मधेशमा ४५ जनाको मृत्यु भईसकेको र हजारौ संख्यामा घाईतेका साथै हजारौं घरपरिवार बिस्थापित बन्नु परेको छ ।

दक्षिण तर्फको नाकाबन्दी पश्चात सरकारले उत्तरतर्फको नाका खोल्न नसक्दा नेपालीले भोग्नु परेको पिडालाई समाधान गर्न उत्तरतर्फको नाका खोल्ने प्रसंगमा उहाँले भन्नु भयो सरकारमा रहेका दलहरुले यस तर्फ चासो दिने हो । हामीले चाहेर पनि केहि हुन नसक्ने भन्दै उनले छिमेकीहरुसँग राम्रो सम्बन्ध छ भन्ने सरकारले जन समस्याको जिम्मा लिएर समस्या समाधान गर्न अग्रसर बन्नु पर्नेमा जोड दिनु दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE