काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
बालेनले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। विवरण अनुसार १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख छ, जसमा इन्धनसमेत समावेश गरिएको छ।
अन्य खर्च विवरण यसप्रकार रहेका छन्:
पाँच पटकको हवाई भाडा: ३५ हजार रुपैयाँ
मतदाता प्रशिक्षण कार्यक्रमको खाजा: २८ हजार ९७० रुपैयाँ
वडास्तरीय प्रचार कार्यक्रम: ५ लाख ८० हजार रुपैयाँ
नमूना मतपत्र छपाइ: ४९ हजार ८५० रुपैयाँ
निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च: १ लाख २० हजार रुपैयाँ
स्टेसनरी खर्च: २२ हजार ८२० रुपैयाँ
झण्डा र ब्याचसहितको प्रचार सामग्री छपाइ: १ लाख ५७ हजार ४१ रुपैयाँ
ब्यानर तथा स्टिकर: १ लाख १९ हजार ८०८ रुपैयाँ
मनोनयन दर्ता खर्च: १० हजार रुपैयाँ
बालेनले दिएको विवरण प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा निर्वाचन कार्यालयमा पेश गरिएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...
फाल्गुन २५ गते, २०८२ - १५:०८
काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...
फाल्गुन २५ गते, २०८२ - १४:३८
काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...
फाल्गुन २५ गते, २०८२ - १४:२२
काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...
फाल्गुन २५ गते, २०८२ - १४:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
फाल्गुन २५ गते, २०८२ - १३:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि 'सम्पत्ति शुद्धीकरण' र संगठित अपराध महान्यायाधिवक्ता कार्यालयको निर्...
फाल्गुन २५ गते, २०८२ - १३:३४
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले पार्टीको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन्। भट्टराईले सामाजिक सञ्ज...
फाल्गुन २५ गते, २०८२ - १३:१२
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार म...
फाल्गुन २५ गते, २०८२ - १३:०२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप...
फाल्गुन २५ गते, २०८२ - १२:२०
काठमाडौं । सोमबार सेयर बजारमा लगातार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित गरिएको छ। कुल ६ प्रतिशतले बजार बढेपछि तेस्रो सर्...



प्रतिकृया लेख्नुहोस्: