Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रधानमन्त्रीको उम्मेदवार छान्दै तीन दलका नेता

\"Prachanda-Sushil-Koirala-and-kp-oli\"काठमाडौं । सहमतीय सरकारको गठनका लागि राष्ट्रपतिले समय दिएको चौथो दिनमा बल्ल तीन दलका शीर्ष नेता छलफलमा छुटेका छन् ।

राष्ट्रपतिको आग्रहपछि सहमतीयमा भन्दा बहुमतीय कसरत थालेका कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको सरकार गठनका विषयमा अहिले काम चलाउ प्रधानमन्त्रीको निवास बालुवाटारमा छललफलमा जुटेका छन् । छलफलमा कांग्रेस, एमाले र एमाओवादीका शीर्षसहितका दोस्रो तहका नेता सहभागी रहेको कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

सहमततिमा सरकार गठन भनिए पनि नेताहरुले नै त्यस्तो सम्भावना नरहेको सार्वजनिक प्रतिक्रिया दिइसकेका छन् । एमालेबाट अध्यष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकिएको छ । तर, राजीनामा नदिइकन प्रतिवद्धता मात्र देखाएका कोइरालाले आफैंले फेरि प्रधानमन्त्रीमा दाबेदारी गरेका छन् । ओलीलाई प्रधानमन्त्री बनाउन सात बुँदे र १६ बुँदे सहमति गर्दा भद्र सहमति भएको दाबी एमाओवादी र एमालेको छ ।

शीर्ष नेताको यस्तो तयारीकाबीच यो छलफलले पनि सहमतीय सरकार गठन हुने सक्ने देखिएको छैन । एमाओवादीले पनि ओलीलाई नै समर्थन गर्ने भएको छ । बालुवटारमा पनि एमाओवादीले ओलीको तीन दलको साझा उम्मेदवार प्रस्ताव गर्ने बुझिएको छ ।

२१ गतेसम्म सहमतीय उम्मेवार तय नभए बहुमतीय प्रक्रियाको सुरुवात हुदैछ । प्रक्रिया सुरु भएपछि २५ असोजमा मुलुकले नयाँ प्रधानमन्त्री पाइनसक्ने दाबी सभामुख सुवास नेम्वाङले गरेका छन् ।

बैठकमा भारतीय नाकाबन्दीकाे विषयमा पनि छलफल हुँदैछ ।

तीन दलका कारण सर्यो सर्वदलीय बैठक

आज बिहानै तीन दलको बैठक र त्यसपछि १० बजेलाई सर्वदलीय बैठक डाकिएपछि बैठक सारिएको छ । कोइरालाका प्रेस संयोजक अधिकारीले तीन दलको बैठक ढिलाई हुने भएकोले सर्वदलीय बैठक आजै दिउसो २ बजेलाई सारिएको बताए । बैठकमा संसदका ३१ दलका प्रमुखहरुलाई बोलाइएको छ । सहमतिमै सरकार गठनका लागि भन्दै बैठक डाकिएकाे हाे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending